आज: २०८० चैत्र १५, बिहिबार
ePaper
सम्पादक

वैशाखमा बिहे गर्दै एलिना र विष्णु

रारा रैबार२०८० चैत्र १२, सोमबार

हाम्रो रारा रैबार संवाददाता गायिका एलिना चौहानले वैशाखमा बिहे गर्ने भएकी छन्। अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग उनले बिहे गर्न लागेकी हुन्। वैशाख ५ गते विवाह तय भएको विष्णुले सेतोपाटीलाई जानकारी दिए। झापाबाट उनीहरूको विवाह हुन लागेको हो।दुवैले निकटका साथीहरूलाई बिहेको जानकारी दिँदै थप यता

सम्पादक

दुर्गा प्रसाईँको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश ।

रारा रैबार२०८० चैत्र १२, सोमबार

हाम्रो रारा रैवार संवाददाता झापास्थित बिर्तामोडमा रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँको प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशद्वय डा। कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन थप यता

सम्पादक

सामुदायिक परिचालक आवश्यक सम्बन्धि सुचना

रारा रैबार२०८० श्रावण ५, शुक्रबार

 थप यता

सम्पादक

तिर्प गाउँमा सिचाई कुुलो निमार्ण,किसान खुसी

रारा रैबार२०८० जेष्ठ १६, मंगलबार

हाम्रो रारारैवार संवाददाता जेठ १६ मुगु मुगु ः मुुगुको छायाँनाथ रारा नगरपालिका १३ तिर्प गाउँमा सिचाई कुलो निमार्ण भएपछि किसान खुसी भएका छन । तिर्प गाउँ खेतियोग्य जमिनको लागि सिचाई कुलो निर्माण भई सञ्चालनमा आएसंगै यहाँका किसानहरुमा खुसी छाएको हो । विगतका बर्षहरुमा आकाशेपानिको भरमा खेतिपाति गदै थप यता

सम्पादक

मुगु सधैँ उपेक्षामा, मुगुलाई संघीय बजेटले छोएन

रारा रैबार२०८० जेष्ठ १६, मंगलबार

हाम्रो रारारैवार संवाददाता जेठ १६ मुगु सोमबार अर्थमन्त्री डा। प्रकाश शरण महतले प्रस्तुत गरेको संघीय सरकारको बजेटबारे प्रतिक्रिया दिँदै मुगालीहरुले आफ्नो लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भएको बताएका छन् । ९५ पृष्ठ लामो बजेट संघीय बजेट प्रस्तुत गरिरहँदा विकट हिमालीको विकासबारे कुनै थप यता

दुर्गा प्रसाईँको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश ।

हाम्रो रारा रैवार संवाददाता झापास्थित बिर्तामोडमा रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँको प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशद्वय डा। कुमार चुडाँल र सारङ्गा थप यता

२०८० चैत्र १२, सोमबार

रारारैवार संवाददाता भाद्र १७ मुगु पृथ्वीको उत्पतिकालदेखि पृथ्वीमविभिन्नउत्तार चडावहरु आए केहि प्रजातिविश्व समुदायबाट सदाकालागिलोप भएविविधताभित्रको देवत्व,देवत्व संस्कृतिभित्रको एकत्व

रारारैवार संवाददाता साउन १९ मुगु मुगुः कोरोनाको महामारीकै बीचमा पनि मुगुमा धार्मिक कार्यले निरन्तरता पाएका

कोरोनाको महामारीकै बिचमा मुगुमा साउन पुर्णिमाको रौनक (फोटो फिचर)