रारा रैवार संवाददाता ३ अषाढ मुगु ः मुगुम कार्माराङ गाउँपालिका—१ डोल्पु गाँउमा गएको जेठ १२ गते राति भएको सामुहिक लुटपाट घट्नामा संलग्न ब्यक्तीहरुलाई पहिचान गरी कानुनी प्रक्रियामा ल्याएको भन्दै उक्त गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय मुगु र कार्यालय प्रमुखलाई सम्मान गरिएको छ । मुगुम कार्मारोङ थप यता
रारा रैवार स्रवाददाता असार १७, मुगु ः गाउँमा नयाँ मान्छे दैख्न बित्तिकै घुम्चोले मुख छोपेर लजाउने ग्रामिण भेगका महिलाहरु अहिले खुलेर बोल्नुका साथै ब्यक्तिगत सरसफाईलाई पहिलो प्रथामिकतामा राख्दै जिविकापार्जनकालागी बिभिन्न शिपमुलक कार्यमा अगाढी हसन थालेका छन । आफनो गाउँघरमा नयाँ मान्छे देख्न थप यता
जेष्ठ २, क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । लामिछानेलाई दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई उच्च अदालत पाटनले उल्ट्याएको हो ।गौशाला २६ (परिवर्तित नाम) ले दायर गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त थप यता
हाम्रो रारा रैवार संवाददाता युवाहरुको एक समूहले मोबाइलबाटै खिचेर फिचर फिल्म तयार गरेको छ। आईफोन १४ प्रो म्याक्सबाट खिचेर १ घण्टा ४५ मिनेट लामो फिल्म तयार गरिएको हो।यो फिल्म वन स्क्वाड फिल्म्सले निर्माण गरेको हो। फिल्मका निर्देशक जेसन लोप्चनका अनुसार फिल्म छायांकन गर्न फोनमा अतिरिक्त लेन्स प्रयोग थप यता
हाम्रो रारा रैवार संवाददाता कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच आज प्रदेश सभाको अधिवेशन बोलाइएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले र माओवादीका ५२ सांसदको माग बमोजिम बिहीबार दिउँसो १ बजेलाई प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । कोशी प्रदेशमा राजनीतिक अन्योलता बढिरहेको छ । थप यता
रारा रैवार संवाददाता ३ अषाढ मुगु ः मुगुम कार्माराङ गाउँपालिका—१ डोल्पु गाँउमा गएको जेठ १२ गते राति भएको सामुहिक लुटपाट घट्नामा संलग्न ब्यक्तीहरुलाई पहिचान गरी कानुनी प्रक्रियामा ल्याएको भन्दै उक्त गाउँपालिकाले जिल्ला थप यता
रारारैवार संवाददाता भाद्र १७ मुगु पृथ्वीको उत्पतिकालदेखि पृथ्वीमविभिन्नउत्तार चडावहरु आए केहि प्रजातिविश्व समुदायबाट सदाकालागिलोप भएविविधताभित्रको देवत्व,देवत्व संस्कृतिभित्रको एकत्व