आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

विपद पुर्व सुचना सम्बन्धि तिन दिने तालिम सुरु

  • रारा रैबार
  • २०७४ जेष्ठ २६, शुक्रबार मा प्रकाशित
  • १९६ पटक पढिएको
  • रारा रैवार ,मुगु शुक्रवार देखि सदरमुकाम गमगढीमा विपद तथा प्रकोप पुर्व सुचना सम्बन्धि तिन दिने क्षमता अभिवृद्धि तालीम सुरु भएको छ । सामुदायिक विकास कार्यक्रम सिडिपी मुगुको आयोजनामा सुरु भएको तालीममा जिल्लामा आउन सक्ने विपद र घट्न सक्ने प्रकोपका विषयमा पुर्व तयारी तथा सुचना प्राप्त गर्न सहज होस र समुदायलाई प्रकोप जोखिम उन्मुख बनाउनका लागि तालीमको आयोजना गरिएको सिडिपी मुगुले जनाएको छ । आईतवार सम्म सञ्चालन हुने तालीमका लागि सिडिपीले समुदायमा गठन गरेका प्रकोप पुर्व सुचना कार्यदलका पदाधिकारीहरु रहेका छन । साविकका श्रीनगर , सेरी र नार्थपु गाविसमा गठित कार्यदलका ३६ जना सहभागि रहेका छन ।

    प्रतिक्रिया दिनुहोस