आज: २०८० चैत्र १५, बिहिबार
ePaper
होमपेज /  Breaking News

एसियन ईन्स्योरेन्सद्धारा अभिकर्तालाई स्किम वितरण

  • रारा रैबार
  • २०७४ जेष्ठ २६, शुक्रबार मा प्रकाशित
  • २०१ पटक पढिएको
  • रारा रैवार ,मुगु एसियन लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड उप शाखा मुगुले १५ जना अभिकर्तालाई राम्रो काम गरे बापत स्किम वितरण गरेको छ । शुक्रवार विहान एक कार्यक्रम आयोजना गरि कम्पनिले बैशाख महिनामा सबै भन्दा बढि जिबन विमा गराउने १५ जना अभिकर्ताहरुलाई झोला, ब्रिफकेश र टि सर्ट जस्ता सामाग्री प्रदान गरेको हो । कम्पनिले तिस हजार बराबरको विमा गराउने अभिकर्तालाई टिसर्ट, ६० हजार बराबरको विमा गराउने अभिकर्तालाई झोला र दुई लाख सम्म विमा गराउने अभिकर्तालाई ब्रिफकेशको स्किम राखि वितरण गरेको कम्पनिका मुगु उप शाखा प्रमुख अंकबहादुर बुढाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस