आज: २०७९ माघ १४, शनिबार
ePaper
होमपेज /  Breaking News

नगरपालिकाका तिन वडा कार्यालय स्थापना

  • रारा रैबार
  • २०७४ जेष्ठ २९, सोमबार मा प्रकाशित
  • १७० पटक पढिएको
  • रारा रेवार, जेठ २८ मुगु छायानाथ रारा नगरपालिकाका तिन वटा वडाहरुको आईतवार स्थापना गरिएको छ भने निर्वाचनबाट विजयी वडाका पदाधिकारीहरुले पदभार समेत ग्रहण गरेका छन । नगरपालिकाका वडा नम्बर ६,७ र ८ नम्बर वडा कार्यालयहरु साविकको पिना गाविसको भवनमा रहने गरि स्थापना गरिएका हुन । कार्यालय स्थापना गरिएका अन्य वडा कार्यालयहरुमा जस्तै यि तिन वटा वडाको काम एक जना सचिवले सम्हाल्नु पर्ने भएको छ । जिल्लाका अन्य तिन वटा गाउँ पालिकाका सबै वडा तथा गाउँ पालिकाका कार्यालयहरु यसै गरि स्थापना भई सकेका छन ।

    प्रतिक्रिया दिनुहोस