आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

मुगुका बालबालिका भित्रे पत्रिका बाट जनचेतना जगाउदै

  • रारा रैबार
  • २०७४ अषाढ २९, बिहिबार मा प्रकाशित
  • २२० पटक पढिएको
  • दान बहादुर बुढा, मुगु

    सदरमुका गमगढी देखी पश्चिम भेगमा रहेको खत्याड गाउँपालिकाका बालबालीकाहरु हिजो आज बालभित्रे पत्रिका बाट जनचेतना  जगाउदै छन ।
    खत्याड गाउँ पालिकामा रहेका १,२,३,४ वडामा रहेका बालबालीकाहरु बालक्लव मार्फत निमार्ण गरीएको बाल पत्रिका मार्फत गाउँ बस्ती टोल,छिमेकमा रहेका परम्परागत रहेका छाउ प्रथा ,मानिस बिरामी हुदा धार्मि झाक्रीको भरमा प्रर्दा हुने  घटना बोक्सी,दलित छुवाछुत गर्ने र गाउँ छरमा रहेका सकारात्मक कुरा नकारात्क कुरो,बिकास निमार्णमा हुर्ने अनियमिता भष्टचार बारे जनचेतना दिदै आएका छन ।
    मोवाईल बाहेक अन्य कुनै पनि संन्चार सेवा नभएको खत्याड गाउँ पालिकामा यु एम  एन कलष्टर नेपालको आर्थिक रहयो साझेदारी स्थानिय सस्था ग्रामीण सामुदायिक सस्था जिएसएस मुगुको पहलमा निमार्ण गरीएका बाल क्लब सेरी,श्रीकोट,खमाले,गम्थाले माशिक भित्रेपत्रीका मार्फत नियमित पत्रिका प्रकास गरी रहेका छन ।
    पहिले पहिले हामीलाई भित्रे पत्रीका प्रकाशनमा निकै गारो भएको थियो ।
    ग्रामीण सामुदायिक सस्था जिएसएस संस्था बाट पटक पटक तालिम  दिदा हिजो आज सहजै रुपमा पत्रिका प्रकाशन गदै आएका छौ हाम्रो समाजको कुरुति,कुसस्कारको र नियमित बिकासी कार्यमा भईरहेको भस्टचार बिरुद्घ आवाज उठाई रहने छु र्तमालीका बाल क्लवका उपाध्क्षय मुन्देबी थापाले जानकारी गराएका छन ।

    प्रतिक्रिया दिनुहोस