आज: २०७९ माघ १४, शनिबार
ePaper
होमपेज /  Breaking News

रारामा घोडा ब्यावसायहरु आकर्षण

  • रारा रैबार
  • २०७४ फागुन २०, आईतबार मा प्रकाशित
  • ३१० पटक पढिएको
  • दान बहादुर बुढा
    फाल्गुन १९ गते

    नेपालकै महोत्वपूर्ण पर्यटकीय केन्द्र रारा तालमा पछिल्लो समयमा आन्तरीक तथा वाहिय पर्यटकहरुको आर्कषर्ण बढे पछि रारा ताल वरीपोरी घुमफीर गर्न घोडा बाट सहज हुर्ने भएको हुदा रारा तालको छेउछाउका बस्तीका मानिसहरु हिजो आज घोडा ब्यावसार्य आर्कसण देखीएका  छन ।
    रारा ताल सम्म सडक सन्जाल नजोडीएको हुदा रारा घुम्न आउर्ने आने आन्तरीक तथा बाहीय पर्याटकहरु लाई रारा ताल ,मुर्मा टप सम्म घुम्न मनरन्जन गर्न सहजको लागी  छायाँनाथ रारा रारा नगरपालिका ८ झ्यारी ,९ मुर्मा गाँउका स्थानियहरुले प्रतेक घर,घरमा घोडा पालेका छन । बिहान ६ बजे देखी बेलुका ५ बजे सम्म यहाँका स्थानिय बासीहरु पर्यटकहरुलाई घुमाउनको लागी घोडा सहित पर्यटकको प्रखाईमा रहेका हुन्छन ।
    ताल्चा एयरपोट देखी रारा तालको हुटु ब्यारेक सम्म , २ हजार देखी २५ सय सम्म र हुटु ब्यारेक देखी मुर्मा टप सम्म २ हजार,रारा तालको वरीपरी घोडा बाट घुमाए पछि २५ सय घोडा चडेको सेवा शुल्क प्रतेक घोडा को लिने गरेका छन ।
    पछिल्लो समयमा मुगु सम्म राष्ट्रिय सडक सन्जाल जोडीएको नेपालगंन्ज सुखर्ते बाट गाडी बाट २ दिनमा रारा पुग्न सकीन्छ भर्ने मुगुको एक मात्र हवाई एयरर्पोट ताल्चा बिमान स्थाल कालोपत्र्रे भए पछि नेपालगंज बाट रारा ताल्चा सम्म ४५ मिर्नेट ,सुर्खेत बाट रारा ताल्चा सम्म ३५ मिनेट समय लाग्र्ने भएको हुदा रारा तालमा आन्तरीक तथा वाहिर्य पर्यटकहरुको दिन प्रतिदिन घुईतो लाग्र्ने गरेको छ । 
    छायानाथ रारा नगरपालिका ८ झ्यारी गाँउका स्थानिय घोडा ब्यावसाय हरी रावल भन्छन दिनमा ४,५हजार देखी माथि रुपैया कमाउन सकिन्छ बढी पर्यटकहरु आएको दिनमा प्रतेका महिनामा मासिक ३० हजार देखी ४० हजार सम्म रुपैया कमाउन सकिन्छ । तर घोडालाई दान घाँस , आफ्नो खर्च छुट्याएर माशिक २०,२५ हजार बचत गर्न सकीने समेत बताएका छन । 
    बाहिय देश बाट २सय ५० जति पर्यटन र आन्तरीक पर्यटकहरु ८ हजार भन्दा बढी पर्यटकहरु रारा आएको र बाहिरीय देशका पर्यटकहरुको अभिलेख राखेको र आन्तरीक पर्यटकहरुको कुनै पनि अभिलेख नभएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले बताएको छ । 

    प्रतिक्रिया दिनुहोस