आज: २०७९ माघ १४, शनिबार
ePaper
होमपेज /  Breaking News

एक खु«ट्टे अपाङ्गता भएका साईकल यात्री रसाईली कैलाली बाट रारा

  • रारा रैबार
  • २०७५ जेष्ठ २७, आईतबार मा प्रकाशित
  • ६२० पटक पढिएको
  • दान बहादुर बुढा जेष्ठ २१ गते

    कैलालि जिल्लामा जन्मनु भएका यमलाल रसाईली एक खु«ट्टे अपाङ्गता भएका साईकल यात्री जन्म जिल्ला बाट मुगुको रारा ताल सम्म नेपालको राष्ट्रिय झन्डा सहीत  अपाङ्गगता भएका नागरीकको समान सहित,सामाजिक न्यायमा सुनिचितता भन्दै साईकल चलाएरै कर्णाली प्रदेशको सुर्खेत दैलेख,कालीकोट ,नाग्मा सम्म पीज रोड हुदै नाग्मदेखी जुम्लाको सिन्जा मुगुको रारा सम्मको कर्ची सडकमा साईकल चढेर रारामा पुग्यका हुन ।
    रसाईली एक खुट्टाले साईकल चलाउन थालेको २१ बर्ष भयो । अहिले सम्म नेपालका ३८ जिल्लामा साईकलको यात्रा गरी सकेका छन । यो समयको रारा यात्रा भर्ने रसहईलीको मनरन्जन भन्दा्र मुगुका  एक अपाङ्गगता भएका बालकलाई  बिद्यालय नपठाउन सक्र्ने प्रधान मन्त्रीले भर्ना गराउन नसकेको खवरले खीन्न बनाएको हुदा अनी रारा पुग्यको बताएका छन ।
    २०७५ साललाई कर्णाली प्रदेशलाई पर्याटन बर्ष घोषण गर्न बैशाख १ गते मुगु पुग्यका प्रधान मन्त्री के।पी शर्मा आलीले कणाली रारा पर्यटन बर्ष शुभारम्भ सहील बिद्यालय भर्ना अभियान समेत सुभारम्भ गरीए पनि मुगुमा बालमैत्री बिद्यालय नभएको भन्दै मुगुका पुन्न बहादुर कुलाललाई बिद्यालयमा भना प्रधान मन्त्रीले नगरेको सुन्दा आफु कठीन साईकल यात्रा गरी कुलाललाई बिद्यालयमा भर्नाका लागी पहल गर्नको लागी र शारीरिक रुपमा अशक्त्त भएका मानिसहरुले पनि नेपाल र मुलुकको बिभिन्न पर्यटन क्षेत्रलाई प्रपद्घन गर्न सकिर्ने समेत बताएका छन ।
    बिद्यालय भर्ना हुन नपाएका पुन्न बहादुर कुलाल भएको घर सडक सन्जाल बाट केही टाढा भएको हुदा कुलाललाई भेन्ट नपाउदा दुख मान्दै  यमलालले छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरीजङ्ग शाहीलाई तत्काल फोन गरी पुन्न बहादुरलाई बिद्यालय भर्नामा पहल गरी दिन आग्रह गरेपछी नगर प्रमुखले तत्काल बुझेर बिद्यालय भना नभए नगरपालिकाको पहलमा भना गर्ने बाचा समेत गरेका थिए ।
    यमलाद रसाईली एक खुट्टाले मेची महाकालीको साईकल यात्रा गरी भारतको बिभिन्न जिल्लामा पनि एक खुट्टाले साईकल यात्रा गरी सकेको समेत बताउन्छन ।

    प्रतिक्रिया दिनुहोस