आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

एक घर एक करेशा बारी हुदै

  • रारा रैबार
  • २०७५ अषाढ ८, शुक्रबार मा प्रकाशित
  • ६३७ पटक पढिएको
  • मुगु संवाददाता 
    मुगु असार ०७ गते
    मुगु जिल्लामा रहेको ४ स्थानिय निकाय १नगरपालिका ३ गाँउ पालिका मध्य सदरमुकाम गमगढी देखी पूर्वय भेगमा रहेको खत्याड गाँउ पालिकाले एक घर एक करेशा बारीको अबधारण ल्याएको छ । 
    पछिल्लो समयमा स्थानिय सरकार खन्याड गाँउ पालिकाले गाँउ पालिका मा रहेका १ देखी ११ बडा सम्म रहेका बस्तीहरुमा अनि

    बार्य गाँउ पालिका वा संघ सस्थाबाट होस एक बस्ती एक बरेका बारी अनिबाय बनाउर्ने ब्याबस्था गरीएको छ । स्थानिय निकायले नसक्र्ने स्थानमा जिल्लामा रहेका सरकारी तथा गैर सरकारी सस्थाले पनि एक घर एक करेशा बारीको अबधारणलाई पनि सहयोग गदै आई रहेका छन । जस मध्य केयर नेपालको आर्थिक सहयोग स्थानिय सस्था पुर्ननिमाण तथा अनुसन्धान बिकास केन्द्रको साझेधारीमा संचालित अवसर परियाजना अन्र्तगत खत्याड गाँउ पालिका बडा नम्बर १ र्कमासी गाँउमा रहेका १८ घर दुरी रहेको बस्तीलाई तरकारी खेती सम्बन्धिका औजार उपकरण टनेल घर,सिचाई पाईप,ईस्पस्रिङ्ग,हजारी,हेन्ड स्प्रय,र्नालन डोरी प्लास्टीक सुतली डोरीर थोपा सिचाई लगाएतका प्रतिघर १० प्रकारका सामाग्री हस्तान्तरण गरेको छ । उक्त सामाग्री २लाख २६ हजार ३सय १५ रुपैयाको बरबरको सामाग्री हस्तान्तरण गरीएको साथै तरकारी खेती बाट स्वास्थ्य रहन,कुपोषण बाट बच्नको लागी यस बस्तीमा रहेका मानिसको आयआजनमा सुधार ल्याउनको लागी केयर नेपाल, मुगुका अवसर परियोजनाका परयिोजना व्यवस्थापक राम सिह ठगुन्नाले बताएका छन ।

    तरकारी उत्पादनमा प्रयोग हुर्ने सामाग्रीहरु कृषकहरुलाई स्तान्तरण गदै यस खत्याड गाँउ पालिका बडा नम्बर १ र्कमासीको बस्तीलाई बिगत देखी तरकारी खेती सम्बन्धि बिउ बिजन तरकारी उत्पादन र खेती बारे जनचेतनाको शिक्षा दिदै आई रहेका छौं । अव तेस र्कमासी बस्तीलाई तरकारी खेती बाट तेस क्षेत्रका मानिसको स्वास्थ्य शिक्षा, रोजगारी बनाउर्ने लक्ष्य रहेको छ तर कृषकहरुले लगनसिल मिहेनेत गरेर अगाडी बढ्न आग्रह सहीत दिईएको सामानको सहि सदुपयो गर्नको लागी कृषकहरुलाई अनुरोछ पुर्ननिमाण तथा अनुसन्धान बिकास केन्दका संस्थापक अध्क्षय तिलक बहादसर मल्लले गरेका छन ।
    स्थानिय कृषकहरुले तरकारी खेति सम्बन्धिका सामाग्रहरु पाएपछि निकै खुसी भएका छन । बिगतका दिनमा तरकारी खेती सम्बन्धि सानातिना तालिम मात्र दिने निकै सघ सस्था आए सामाग्री दिने कुनै पनि सस्था आएनन् पुर्ननिमाण तथा

    अनुसन्धान बिकास केन्द सस्थाले सामाग्री सहीत तरकारी बिउ दीएको छ हामी गरीबकै कारण तरकारीका सामाग्रीहरु किन्न सकेका थियैनन् अव पाएका सामानको संरक्षण गदै सस्थाले सिकाएको अनुसार तरकारी खेती गर्ने भएको छौं भन्दै खुसी ब्याक्त खत्याड गाँेउ पालिका वडा नम्बर १ का कृषक राधिका बुढाले बताइकी छन ।

    प्रतिक्रिया दिनुहोस