आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

भिरबाट खसेर एक जनाको मृत्यु

  • रारा रैबार
  • २०७५ अषाढ २८, बिहिबार मा प्रकाशित
  • ५१६ पटक पढिएको
  • गणेश खड्का 
    असार २८ मुगु
    छाँयानाथर रारा नगरपालिका—११ का ३५ बर्षिय युवाको गमगढी बजारबाट घर फर्किदै गर्दा भिर बाट खसेर मृत्यु भएको छ ।

    छाँया नाथ रारा नगरपालिका—११ रोवागाँउका हिरा सिंह बिक सदरमुकाम गमगढी बजारबाट घर फर्किदै गर्दा सोही नगरपालिका—१ ककनी भिरबाट खसेर मृत्यु भएको हो ।

    मगंलबार बिहान ९ बजे घरका लागी चाहीने सामग्री किनमेलका लागी गमगढी बजार आएका साँझ सामान किनमेल गरि घर फर्किने क्रममा लडेको र घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस