आज: २०७९ माघ १४, शनिबार
ePaper
होमपेज /  Breaking News

यस्ती देखिएकी छन साउने श्रृंगारमा मोडल जुनु (फोटो )

  • रारा रैबार
  • २०७६ श्रावण ८, बुधबार मा प्रकाशित
  • १०७२ पटक पढिएको

  • २०७६ साल श्रावण ८ गते, बुधबार 

     मोडलिङ क्षेत्रमा करिअर खोज्दै  मुगु बाट काड्माडौ गरेकी यी सुन्दरी हुन्, जुनु आचार्य । मोडलिङ क्षेत्रमा छुट्टै पहिचान बनाउने उनको सपना छ । मुगुकी यी सुन्दरी काठमाडौंमा बसेर मोडलिङ क्षेत्रमा आफ्नो भविष्य खोज्दैछिन् ।

    हजारौंको सपनाको शहर काठमाडौंमा हरेक मानिस आ आफ्नो क्षेत्रमा संघर्षरत हुन्छन् । त्यसमध्ये कति सफल हुन्छन् कति असफल ।मुगुको सोरु गाउँपालिका वडा नम्बर १० मा जन्मिएकी जुनु आफ्नो सपना साकार पार्न कत्तिको सफल हुन्छिन् त्या त समयले नै देखाउला ।

    हालै उनले शुक्रकार साप्ताहिकको लागि फोटोशुट गरेकी छिन् । फोटोमा ओम नम शिवाय लेखिएको एउटा सानो पहेँलो कलरको कपडाले आफ्नो लाज छोपेकी छिन् उनले ।

    तलपट्टि हरियो कलरको पहिरन देखिन्छ । उनले हातमा हरियो चुरा पनि लगाएकी छिन् । मेहन्दी भने देखिएको छैन । तस्विरमा साउन महिनाको झझल्को देख्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस