आज: २०७९ माघ १४, शनिबार
ePaper
होमपेज /  Breaking News

कोराना संक्रमित भन्छन निको भए : आईसुलेसन वेडका लागी ५० हजार सहयोग गर्छु ।

  • रारा रैबार
  • २०७७ भाद्र ९, मंगलबार मा प्रकाशित
  • ४४१ पटक पढिएको
  • रारा रैवार संवाददाता
    भाद्र ९ मुगु
    सोमबार कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको स्वाव परिक्षणमा पोजेटिप रिपोट आएकामुगुका एक जना लेखापालको आत्मबल सलामगर्न लायक देखिएको छ । आफनो पिसिआर परिक्षण गर्दा पोजेटिभ रिपोट आएकाजिल्ला स्वास्थ्य सेवाकार्यालयका लेखापालले मंगलबार विहानआफनो सामाजिक संजाल फेसवुकमा एक पोष्ट गदै आफनो एक हप्ता पछि गरिने दोसो्र परिक्षणमा नेगटिप रिपोट आएमाआफुले खादै आएको दुई महिनाको तलबजिल्लामाआईसुलेसन वेड व्यवस्थापनकालागीखर्च गर्ने घोषणा गर्नु भएको हो ।
    कसैलाई यो संक्रमण भएमा सार्वजनिकगर्न नमिल्ने कानुनीबाध्यताभएपनियी लेखापालले आफनो नामस्वईच्छाले आफै सार्वजनिकगर्नु भएको छ । लेखापालको यो आत्मबलले देशकाअन्य संक्रमितहरुलाई थपआत्मबल बढाउन सहयोग पुग्ने देखिन्छ ।
    समाजमाकोरोना संक्रमितभन्नावित्तिकै तर्सने,डराउने यतीसम्मकी संक्रमितलाई सामाजिक दुरव्यवहार हुने गरेका घटना बाहिर आईरहेका बेलायी लेखापाललेभावीदिनमा संक्रमितहुनसक्ने त्यही समाजकाव्यक्तिहरुको उपचारकालागीव्यवस्थितआईसुलेसन वेड बनाउनआफनो दुई महिनाको ५० हजार तलबदिने घोषणाले यस्ता व्यवहार गर्ने माथीप्रश्नचिन्ह सोझाएको छ ।
    देशमाकोरोना संक्रमित बढिरहेको र उहाँहरुको उपचारमा कठिनाई भैरहेका बेला राज्यले प्रदानगर्ने आईसुलेसन बेड व्यवस्थापनमा संक्रमितले नै लगानी गछु भनेर राज्यतथा सरकारलाई नै चुनौैतीदिनुले सरकारले कोरोना रोकथाम,नियन्त्रण,उपचार र राहतमाचालेकाकदमले कतिको सन्तृष्ट छन भन्ने छलङ्ग पारेको छ । भने अर्को तिर यो घोषणले कोरोना संक्रमण सामान्यहो कोहि आत्तिनु,डराउनु पदैन भन्ने शन्देश समेत दिएको छ ।
    जिल्लामा रहेकाचारवटा स्थानियतहहरु मध्य खत्याड गाँउपालिकामा यसअघि देखिएका ३ जना संक्रमितमध्य २ जनाले कोरोनाजितेर घर फर्किसक्नु भएको छ भने एक जना रातापानीआईसुलेसनमाहुनु हुन्छ । सोमबार कोरोनापोजेटिप देखिएका छायाँनाथ रारा नगरपालिका क्षेत्र भित्र रहेको जिल्ला स्वास्थ्य सेवाकाकार्यालयका लेखापालआफनै क्वाटरमा सेल्फ आईसुलेसनमा बस्नु भएको छ भने अन्यदुई पालिकामाशुन्य संक्रमित रहेका छन ।
    लेखापालले गरेको घोषणा र उहाँमा देखिएको आत्मबलबारे जिल्लामाअहिले जताततै चर्चा र प्रशंशाको विषय बनेकोे छ ।

    प्रतिक्रिया दिनुहोस