आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

बोहोराले गरे दलित बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

  • रारा रैबार
  • २०७९ बैशाख ४, आईतबार मा प्रकाशित
  • ५२० पटक पढिएको
  • मुगु : छायााँथ रारा नगरपालिका वडा नं १३ हाल कोष्टाब्लांका स्पेनमा बस्दै आएका समाजसेवि अक्कल बेहोराले मुगुको एक बिद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेका छन । जन्मदिनको अवसरमा बोहोराले छायाँनाथ रारा नगरपालिका वडा नं ३ श्री मालिका प्रथामिक बिद्यालय सायाँखोलामा अध्यनरत ५८ जना दलित बिद्यार्थीलाई शैक्षिक सामाग्री र सरसफाई सामाग्री सहयोग गरेका हुुन ।

    जन्मदिको अबसरमा सायाँखोलाका दलित बिद्यार्थीलाई शैक्षिक सुधारका निम्ती आफुले केहि सहयोग गर्ने र समन्वयकारी भुमिका खेल्न रारा रैवारलाई आग्रहगरे पछी रारा रारा रैवारको समन्वय र समाजसेवि अक्कल बोहोराको २० हजार आर्थिक सहयोगमा ५८ जना दलित बिद्यार्थीलाई शैैक्षिक सामाग्री र सरसफाई सामाग्री सहयोग गरिएको छ ।

    ५८ जना दलित बिद्यार्थीलार्ई प्रति बिद्यार्थी ७ वटा कापी, एक कलम, एक मन्ञन, एक ब्रस, एक साबुन गरेर शैक्षिक सामाग्री सहित सरसफाई सामाग्री सहयोग गरिएको छ ।बिद्यालयका शिक्षक र शैक्षिक सामाग्री सहित सरसफाई सामाग्री पाएसंगै बिद्यार्थी खुसी हुदै समाजसेवि बोहोरा लाई जन्मदिनको शुभकामाना दिएका छन । समाजसेवि बोहोराले मुगु लगायत देशका बिभिन्न क्षेत्रमा दुखमा परेका ब्यत्तिहरुको सारथि बन्दै सहयोग गदै आएका छन ।

     

     

     

    प्रतिक्रिया दिनुहोस