आज: २०८१ कार्तिक २५, आईतबार
ePaper
होमपेज /  Breaking News

डा केसीको मस्तिष्कमा समस्या

  • रारा रैबार
  • २०७५ अषाढ ३१, आईतबार मा प्रकाशित
  • ९५५ पटक पढिएको
  • असार ३१, जुम्लाा पन्ध्र दिनदेखि अनशन बसिरहेका डा गोविन्द केसीले औषधि प्रयोग गर्न नमान्दा उनलाई विभिन्न स्वास्थ्य समस्याले च्याप्दै लगेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । डा केसीले औषधि लिएर अनशनमा बस्नुको कुनै अर्थ नरहेन भन्दै स्वास्थ्य अवस्था गम्भीर भए पनि औषधि लिन नमानेका हुन् ।डा केसीलाई उधृत गर्दै उपचारमा संलग्नक डा पुजन रोकायाले भने, औषधि लिएर अनशन बस्नुको के अर्थ रु शरिरमा ग्लुकोजको मात्रा निकै कम रहेकाले डा। केसीको मस्तिष्कमा समेत समस्या बढ्दै गएको जानकारी दिए ।, आजको नागरिक दैनिकमा यो खबर छापिएको छ । 

    प्रतिक्रिया दिनुहोस