आज: २०८१ माघ ३०, बुधबार
ePaper
होमपेज /  Breaking News

मुगुमा पनी सरकारविरुद्ध काँग्रेसको प्रदर्शन

  • रारा रैबार
  • २०७५ माघ २१, सोमबार मा प्रकाशित
  • ३६९ पटक पढिएको
  •  रामदेवि खड्का

    माघ २१ मुगु

    प्रमुख प्रतिपक्षी नेपाली काग्रेश मुगुले पनि सरकारका बिरुद्ध प्रर्दशन गरेको छ  । नेपाल सरकारका गतिविधिको विरोध गर्दै नेपाली कांग्रेस  मुगले आज सदरमुकाम गमगढीकमा बिरोद्ध प्रर्दशन गरेको हो । 

    दुई तिहाईको दम्ब देखाउदै केपि शर्मा वली नेतृत्वको सरकारले जन्ताको हित विपरित काम गरेको , हत्या,हिसां बढाएको , ठुला माछा लाई संरक्षण गरेको आरोप लगाउदै आज मुगु सहित देशभर नेपाली काग्रेशले नालायक सरकारका बिरुद्ध प्रर्दशन गरीरहेको नेपाली काग्रेश मुगुले जनाएको छ । 

    नालायक सरकारले  एकलौटी हिसाबले संवैधानिक परिषद्बाट निर्णय गरेको, चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पारित गरेको अधिनायकवादी चरित्र, निर्मला प्रकरण, ३३ किलो सुन कान्ड लगायत विषयको बिरोध नेपाली काग्रेश सडमा उत्रेको र सरकार बिरुद्ध प्रर्दशन गरीरहेको नेपालीकाग्रेश मुगुका माहासमिति सदस्य तिलक बहादुमल्लेले बताउनुभयो । उनका अनुसार देशमा मुल्य बृद्धि ,बिद्यार्थिको शुल्क बृद्धि लगायत निर्मला हत्या प्रकरण ६ महिना पुगीसक्दा पनी सरकार मौनभएको बताए । 

    काग्रेशले राणा , पञ्चायत लगायत राजतन्त्र हटाउने बेला महत्वपुर्ण भुमिका खेलेकाले यो अधिनायकबादको गठबन्धनको सरकार लाई ढालेर छाड्ने नेपाली काग्रेश मुगुका पुर्व पाटी सभापती ऐन बहादुर शाहिले बताए । सकारले जन्ता लाई राहाता भन्दा आहत दिएको आरोप लगाउदै शाहीले । यो कमजोरी अरुले नभई नालायक सरकाले गरेका कारण जन्ताले दुख पाएको उहाँको भनाई छ । 


    ठटेली रुप, उखान ,टुक्काले देश बन्दै देश बनाउन जनताको भावाना अनुसार काम गर्नु पने पुर्व शिक्षा राज्य मन्त्रि हस्त बहादुर मल्लले बताउनुभयो । केपिशर्मा  वलीको सरकारले घर घमा ग्यास , पानी जहाँजका जस्ता झुटा नाराले जन्ताले पताउनै छाडेको मन्त्रीमल्लको भनाई छ । 

    बिरोध प्रर्दशनमा गाउँ गाउँ बाट हजारौ नेता तथा कार्यकर्ताले सदरमुका गमगढी आज काग्रेशमय भएको बताउदै नेपाली काग्रेशका उपसभापाती खगेन्द मल्ले यो जनमानसले बालुवाटार हल्लीएको बताए । 

    यो सरकार नसचिए जन्ताको हित बिपरित कामगदै गहेमा नेपाली काग्रेशले ज्वारभाट जलाए झै यो सरकारलाई सडक बाटै ढाल्ने उपसभापती मल्लको भनाई छ । बिरोध कार्यक्रममा बोल्दै अधिकांस नेताहरुले यो दुई तिहाको सरकारले छिन्को माचि काम नगर्ने केपि शर्मावली नेतृत्वको सरकारलाई आउदो चुनावमा जन्ताले बदला लिने काग्रेश नेताको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस