आज: २०८१ मंसिर २०, बिहिबार
ePaper
होमपेज /  Breaking News

नेपाली काग्रेश महाधिबेशन प्रतिनिधि शाहीको निधन ।।

  • रारा रैबार
  • २०७५ फागुन २८, मंगलबार मा प्रकाशित
  • ५०८ पटक पढिएको


  • रारा रैवार सम्वाददाता 
    फागुन २८ मुगु
    नेपालीकाग्रेश महाधिबेशन प्रतिनिधि राज्य लक्ष्मी शाहीको सोमबार रात्ति काड्माडौको नर्भिक अस्पतालमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ भई अस्पताल भर्ना भएकी शाहीको सोमबार रात्ति निधिन भएको हो ।  शाहिको पार्थिव शरिरलाईे आजै काड्माडौ पशुुपती आर्यघाटमा अन्तिष्टी गरीएको छ । 
    नेपाली काग्रेशका महामन्त्री पुर्ण बहादुर खड्काले पाटीको झण्डा ओडयर अन्नितम दाहा सस्कार गरी पार्थिव शरिरको अन्तिष्टी गरीएको नेपाली काग्रेश मुगुले जनाएको छ । शाहीको दुखद निधन प्रति स्तब्ध जनाउदै आज दिउसो नेपाली काग्रेश मुगुको आकस्मिक बैठक समेत बसेको थियो । 
    आकास्मिक बैठकले १३ दिन सम्म शोक सभा मनाउने , तिनदिन सम्म पाटी ,कार्यलय बन्द गर्ने , तिन दिन सम्म गाउँकार्य समिति ,वडा समिति नगर समिति तथा सिगो जिल्ला पार्टी कार्यलयमा झण्डा आधा झुकाउने , १३ दिन सम्म फोटो र शोक पुस्तिका पार्टी कार्यलयमा राख्ने लगायत 
    यो दुखद घडिको सगांरमा पाटीका कुनैपनी औपचारी कार्यक्रमो आयोजना नगर्ने निर्णय गरीएको नेपाली काग्रेश मुगुका कार्यवाहक पाटी सभापती खगेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार  नेपाली काग्रेश मुगुले एक कुशल ,अब्बल शालीन  नेतृ गुमाएको बताउदै यस दुखद घडिमा सिंगो नेपाली काग्रेश मुगु स्तब्ध भएको मल्लको भनाई छ  । 
    शाही नेपाली काँग्रेस मुगुका पुर्व सस्थापक पार्टी सभापति, पुर्ब जिबिस सभापति स्व शहित बखत बहादुर शाहीकी धर्मपत्नी समेत हुन । शाहीले नेपाली काग्रेशको जिल्ला कमिटी सदस्य , नेपाल महिला संघको महाधिवेशन प्रतिनिधि, हुदै हाल नेपाली काग्रेश जिल्ला कार्यसमिति माहाधिवेशन
     प्रतिनिधिको जिम्मेवारी सम्माहाली नेपाली काग्रेशको एक सच्चा कुशल नेतृको रुपमा रहदै नेपाली काग्रेशको सच्चा राजनितिकमा हुनु हुन्थ्यो । उहाँको ४९ बर्षको उमेरमा दुखद निधभएको छ भने । शाहीका दुई छोरा र एक छोरी समेत रहेका छन ।

    प्रतिक्रिया दिनुहोस