आज: २०८१ बैशाख ६, बिहिबार
ePaper

बागमती

सर्वोच्चका सबै पूर्व – नेतृत्वकर्ताहरूको सम्पत्ति छानबिन गर्न उजुरी

२०७८ पौष १६, शुक्रबार |  संवाददाता

काठमाडौं : सर्वोच्च अदालतका पूर्व-प्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू र नेपाल  बार एसोसिएसनका पूर्व-अध्यक्षहरू लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ। न्यायपालिकामा थप यता

पुबुदु दासानायके नेपाल आइपुगे

२०७८ पौष १३, मंगलबार |  संवाददाता

काठमाडौं : नेपाल क्रिकेट संघ ( क्यान ) ले नियुक्त गरेका नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके आज नेपाल आइपुगेका छन्। विमानस्थलमा पुबुदुलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे। क्यानको मंसिर २५ गतेको थप यता

माधव नेपाल पनि पार्टी एकता दौडमा

२०७८ पौष १३, मंगलबार |  संवाददाता

काठमाडौं : निर्वाचन आयोगले स्थानीय निर्वाचनको आन्तरिक तयारी थालिरहेका बेला चुनावलाई लक्षित गरी राजनीतिक दलहरू पनि सक्रिय हुन थालेका छन् । आउँदो वर्षमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ । यसलाई लक्षित गरी दलहरू थप यता

वामदेव गौतमद्वारा प्रचण्डको प्रशंसा

२०७८ पौष १२, सोमबार |  संवाददाता

काठमाडौं : राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेका छन्। माओवादीको आठौँ महाधिवेशनको उद्घाटन सत्रको अवसरमा आइतबार प्रचण्ड सुसंस्कृति र सभ्य थप यता

प्रचण्ड अध्यक्षमा दोहोरिने, अन्य पदाधिकारी केन्द्रीय कमिटीबाट चुनिने

२०७८ पौष १२, सोमबार |  संवाददाता

काठमाडौं : नेकपा ( माओवादी केन्द्र ) को आठौँ राष्ट्रिय महाधिवेशनमा पुष्पकमल दाहाल  ( प्रचण्ड ) अध्यक्षमा दोहोरिने भएका छन् । प्रचण्डविरुद्ध कसैले पनि उमेदवारी दिने सम्भावना नदेखिएपछि उनी निर्विरोध निर्वाचित हुने भएका हुन् । थप यता

कक्षा १ देखि ११ सम्म एउटै मूल्याङ्कन विधि, पास हुन न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनु पर्ने

२०७८ पौष १२, सोमबार |  संवाददाता

काठमाण्डौ :  कक्षा १ देखि १२ सम्म अब एउटै मूल्याङ्कन विधि लागू हुने भएको छ । सबै विषयमा अब न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गर्ने विद्यार्थीले मात्रै माथिल्लो कक्षामा पढ्न पाउने भएका छन् । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको थप यता

नेपाली महिला भलिबल टोली फाइनलमा

२०७८ पौष ११, आईतबार |  संवाददाता

काठमाडौं : नेपाली महिला भलिबल टोलीले आइतबार उज्वेकिस्तानलाई ३–० को सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपको फाइनलमा स्थान बनाएको छ । बंगलादेशको ढाकास्थित शाहीद सोह्रावर्दी नेसनल इन्डोर थप यता

प्रचण्डले गरे ओलीलाई महाधिवेशनमा निम्तो

२०७८ पौष ११, आईतबार |  संवाददाता

काठमाडौं : नेकपा  ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ( नेकपा एमाले ) का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको महाधिवेशनमा अतिथिका रूपमा निमन्त्रणा गरेका छन् । प्रचण्डले आज बिहान टेलिफोन गरी ओलीलाई आठौँ थप यता

प्रधानमन्त्री देउवा पुस अन्तिम साता भारत भ्रमणमा जाने

२०७८ पौष ९, शुक्रबार |  संवाददाता

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्र लेखेर आमन्त्रण गरेपछि देउवा भारत भ्रमणमा जान लागेका हुन् । गुरारात फेष्टिभलमा सहभागी हुनका थप यता

प्रतिनिधिसभाको बैठक पुस १८ गतेसम्म स्थगित, धकेलियो एमसिसी

२०७८ पौष ७, बुधबार |  संवाददाता

काठमाडौं :  प्रतिनिधिसभाको बैठक पुस १८ गतेसम्मका लागि स्थगित भएको छ। पुस १८ गते आइतबार दिनको १ बजे आगामी बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताए। सभामुख सापकोटाले बैठक ११ दिन पर राखेपछि संसद्‌मा विचाराधीन अमेरिकी सहयोग थप यता