आज: २०८१ जेष्ठ ५, शनिबार
ePaper
होमपेज /  Breaking News

नगर उप प्रमुख मल्ल द्धारा पदभार ग्रहण

  • रारा रैबार
  • २०७९ जेष्ठ १९, बिहिबार मा प्रकाशित
  • ३८३ पटक पढिएको
  • छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख ऐश्वर्य मल्लले पदभार ग्रहण गरेकि छन । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा नेपाली काग्रेश बाट नगर उप प्रमुखमा बिजेता भएकि मल्लले बुधबार पदवाहाली गर्नु भएको छ ।
    पदवाहाली लगत्तै मल्लले आफना घोषणा प्रत्रमा भएका प्रमख दुई वटा संकल्प लाई तिन महिना भित्र कार्यन्वयन हुने गरि काम गर्ने उप प्रमुख मल्लले बताईन ।
    बिशेष गरेर स्वाबलम्बी महिला र महिला उधमी स्वरोजगार स्थापानाकोष स्थापाना गरि ब्यापकरुपमा रोजगार सृजन गर्ने र । महिलाको समस्या लाई शौचालयको निमार्णका लागि तिन महिना भित्र यो काम पुरा गर्ने बताईन ।
    छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले यस अघि पदवाही गरिसक्नु भएकोे छ भने नगर उप प्रमुखका विविध कारण पदवाहाली भएको थियन । बुधबार विधिवत रुपमा नगर उप प्रमुखको पदवाहाली भएको छायाँनाथ रारा नगरपालिकाले जनाएका छ ।

    प्रतिक्रिया दिनुहोस