मुगु : खस भाषामा निमार्ण गरिएको चन्द्र प्रकाश बढुवालको मौलिक लोक देउडा गित टिम्क्या सार्वजनिक भएको छ । टिका सानुु युुटुव च्यानलबाट बुधबार सार्वजनिक भएको देउडा गित टिम्क्याले देशभरीका सबै दर्शकको मन जित्न सफल भएको पाईन्छ । थप यता
मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुइ दिनको फरकमा दुइ जनाको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउँपालिका–७ महगाउँका १६ वर्षीय असल तामाङको शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मांग्री गाउँ थप यता
छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख ऐश्वर्य मल्लले पदभार ग्रहण गरेकि छन । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा नेपाली काग्रेश बाट नगर उप प्रमुखमा बिजेता भएकि मल्लले बुधबार पदवाहाली गर्नु भएको छ । पदवाहाली लगत्तै थप यता
मुगुः नेपाल सरकारले १ जेठ बाट सातामा शनिबार र आइतबार दुई दिन बिदा गर्ने निर्णय गरेता पनि छायाँनाथ रारा नगरपालिकाले त्यो निर्णय लागू नगर्ने भएको छ । मंगलबार छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामको अध्यक्षतामा थप यता
मुगु । छायाँनाथ रारा नगरपालिकाका प्रमुख बिष्णुकुमार भामले जथाभावी फोहोर नफाल्न आग्रह गरेका छन् । मुगु सदरमुकाम गमगढी बजारमा जताततै फोहर थुप्रिएर बजारमा नाक थुनेर हिँड्नुपर्ने अवस्थालाई मध्यनजर गरेर नगरप्रमुख भामले थप यता
रारा रंवार , मुगु ६ जेठ जिल्लाको छायानाथ रारा नगरपालकाका नव निर्बाचित मेयर बिष्णु कुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुर ज्यूको घण्ट छोएर शुक्रबार पदभार ग्रहण गरेका छन ।आफनो ५ बर्षे कार्यकालमा सेवाग्राहीलाई दुःख थप यता
मुगु : छायााँथ रारा नगरपालिका वडा नं १३ हाल कोष्टाब्लांका स्पेनमा बस्दै आएका समाजसेवि अक्कल बेहोराले मुगुको एक बिद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेका छन । जन्मदिनको अवसरमा बोहोराले छायाँनाथ रारा नगरपालिका वडा नं ३ श्री थप यता
मुगु : राजकुमार खड्का प्रथम नगर आईडलको बिजेता बनेका छन् । बिहिबार भएको फिनालेबाट राजकुमारले प्रथम नगर आइडलको टाइटल जित्न सफल भएका हुन् । ७६ जना प्रतिस्पर्धीबाट आफुलाई अब्बल साबित गर्दै विभिन्न राउन्ड पार गर्दै उत्कृष्ट ५ मा थप यता
मुगु: रोग, भोग, विकटतामा आफ्नो कष्टकर जीवन बिताउँदै आएका कर्णालीवासीको जीवन नाटक र पत्रकारितामा उतार्दै सयौको पीडामा मलम लगाएका मुगु जिल्ला छायानाथ रारा नगरपालिका–१ निवासी पत्रकार सुमन मल्ल अस्ताएसँगै उनको परिवार यति बेला थप यता
मुगु , छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमाप हिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका–१२ शोभा गाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीयवासी खुसीभएका छन् । लुम्स हुँदै थप यता