आज: २०८१ बैशाख १४, शुक्रबार
ePaper

मनाेरञ्जन

नगर प्रमुख भामको १ बर्ष : श्रमदान,सेवासंगै त्याग

२०८० जेष्ठ ७, आईतबार |  संवाददाता

हाम्रो रारारैवार संवाददाता जेठ ७ मुगु छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने बताएका छन् । सुशासन, पारदर्शिता जवाफदेहिता आजको आवश्यकता, भ्रष्टाचारमुक्त थप यता

आहा ! रारा

२०८० बैशाख २३, शनिबार |  संवाददाता

स्वर्गकी उपमा पाएको नेपालको सबैभन्दा ठुलो ताल रारा पुुग्ने जो कोही पर्यटक रारा पुुग्ने बित्तिकै पहिलो मुुखराविन्दुबाट निस्किने शब्द हो, आहा ! रारा । रारा धर्तीमा भए पनि सबैले स्वर्गको टुुक्राका रूपमा वर्णन गर्ने गरेका छन । थप यता

कर्णालीकी भान्जी नेहारीका जिताऔँ अभियान

२०८० बैशाख २१, बिहिबार |  संवाददाता

हाम्रो रारा रैवार संवाददाता बैशाख २१ मुुगुु चर्चित नेपालको रियालिटी सो ‘द भ्वाइस अफ किड्स सिजन टु’की प्रतिस्पर्धी नेहारिका खड्का जिताऔं अभियान मुुगुुमा सुुरु भएको छ । झापा बिर्तामोड नगरपालिका–३ चारपाने घर भएकी नेहारीका थप यता

मुगुमा पहिलो पटक अदालती विवाह

२०८० बैशाख ४, सोमबार |  संवाददाता

मुुगुु, मुगुमा पहिलो पटक अदालती विवाह कोर्ट म्यारिज भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो । सोरु गाँउपालिका–७ सिपगाँउका थप यता

चन्द्र प्रकाश बढुवालको देउडा गित “टिम्क्या”सार्वजनिक

२०७९ श्रावण १३, शुक्रबार |  संवाददाता

मुगु : खस भाषामा निमार्ण गरिएको चन्द्र प्रकाश बढुवालको मौलिक लोक देउडा गित टिम्क्या सार्वजनिक भएको छ । टिका सानुु युुटुव च्यानलबाट बुधबार सार्वजनिक भएको देउडा गित टिम्क्याले देशभरीका सबै दर्शकको मन जित्न सफल भएको पाईन्छ । थप यता

खुशीको चाहना : चिकित्सक बनेर दुर्गममा सेवा गर्ने

२०७७ अषाढ ३१, बुधबार |  संवाददाता

 रारारैवार संवाददाता असार ३१ मुग १४ बर्षिया खुशी रोकायाको चाहाना पशु चिकित्सक बन्ने छ । छायाँनाथ रारा नगरपालिका–५, ढुम गाउँकी उनी भबिष्यमा पशु चिकित्सक बनेर घरपालुवा जनावरको औषधि उपचार गरि सेवा प्रदान गर्ने लक्ष्य छ थप यता

‘डेरा’ खोज्दै उपप्रधानमन्त्री कमल थापा स्याङजामा !

२०७३ चैत्र २१, सोमबार |  संवाददाता

२१ चैत, पोखरा । तस्वीरमा देखिन्छ एउटा छाप्रो । यही छाप्रोभित्र उपप्रधानमन्त्री कमल थापा आजभन्दा ४३ वर्ष पहिले करिब १० महिना बास बसेका थिए । अचेल यहाँ कोही बस्दैनन् ।स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा अवस्थित यो थप यता

रुपन्देहीमा नयाँ शक्तिका ३७ नेता कार्यकर्ता पक्राउ

२०७३ चैत्र २१, सोमबार |  संवाददाता

२१ चैत, भैरहवा । रुपन्देहीमा नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक देवेन्द्र पाण्डे सहित ३७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।निर्वाचन कार्यालय घेराउ गरेको कारण नयाँ शक्तिका ३७ नेता कार्यकर्तालाई पक्राउ थप यता

चिनियाँ कम्पनी आफैंले थाल्यो भैरहवा विमानस्थलको निर्माण

२०७३ चैत्र २१, सोमबार |  संवाददाता

२१ चैत, भैरहवा । राष्ट्रिय गौरवको आयोजना रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र सब कन्ट्रयाक्टर नेपाली कम्पनी बिच रकम विवाद कारण रोकिएको विमानस्थलको निर्माण कार्य सुचारु भएको थप यता

एकतर्फी खुल्यो मुग्लिन-नारायणगढ सडकखण्ड

२०७३ चैत्र २१, सोमबार |  संवाददाता

२१ चैत, चितवन। मुग्लिन-नारायणगढ सडक खण्डको कविलास-६ घुमाउनेमा गएको सुख्खा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ । पहिरोका कारण साढे ७ घण्टादेखि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालानमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका थप यता