आज: २०७९ अषाढ १६, बिहिबार
ePaper

अर्थ खबर

कर्णाली प्रदेशको विकास खर्च निराशाजनक, सात महिनामा नौ प्रतिशत मात्र

२०७८ चैत्र ९, बुधबार |  संवाददाता

सुर्खेत : कर्णाली सरकारले बजेट कार्यान्वयनमा समस्या देखिएको छ । यो वर्ष पनि प्रदेश सरकारले विकास खर्च बढाउन सकेको छैन । अघिल्ला वर्षहरुमा बजेट कार्यान्वयन गर्न नसकेको कर्णाली सरकारले चालु आर्थिक वर्षमा पनि बजेट खर्च बढाउन थप यता

‘नेपाल भ्रष्टाचार हुने ११७औं मुलुक’

२०७८ माघ ११, मंगलबार |  संवाददाता

काठमाडौं : नेपाल भ्रष्टाचार निवारण गफमा मात्र सीमित भएको छ । गत वर्षभन्दा यस वर्ष पनि भ्रष्टाचारको अवस्थामा नेपाल सुध्रिएको छैन । नेपाल भ्रष्टाचार हुने मुलुकको ११७औं स्थानमा छ । गत वर्ष पनि सोही स्थानमा नेपाल थियो । थप यता

सुनको मूल्य बढ्यो‚ चाँदीको घट्यो

२०७८ माघ ११, मंगलबार |  संवाददाता

काठमाडौं : नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको सूचीअनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रूपैयाँ बढेको छ। अघिल्लो दिन थप यता

लिउडी पुग्यो गाडी,स्थानीय खुसी

२०७८ माघ १०, सोमबार |  संवाददाता

मुगु : छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलो पटक गाडी पुग्दा त्यहाँका स्थानियवासी खुशी भएका छन् । छायाँनाथ रारा नगरपालिका वडा नं.६ लिउडी गाउँमा पहिलो पटक गाडी पुगेपछि त्यहाँंका स्थानीय बासी खुसी भएका हुन । कोटीला थप यता

पढाई खर्च : कुमाल परिवारलाई दियो नगरपालिकाले एक लाख

२०७८ माघ ७, शुक्रबार |  संवाददाता

मुगु : मुगुको छायानाथ रारा नगरपालिका–११ र्याङ्गचेकाटी गाउँकी सौमती कुमालको परिवारलाई छायाँनाथ रारा नगरपालिकाले एक लाख रकम सहयोग गरेको छ । एकै वर्षमा घरका तीन अभिभावक गुमाएसंगै सौमती कुमालको घरपरिवारमा आर्थिक संकट थप यता

सुर्खेतका बाढीपीडितका लागि १२ करोड रूपैयाँ निकासा

२०७८ माघ ५, बुधबार |  संवाददाता

सुर्खेत : कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि १२ करोड रूपैयाँ निकासा गरेको छ। २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका लागि उक्त रकम थप यता

दिनदुखीका सारथि बोहोराद्धारा आगलागी पिडितलाई सहयोग

२०७८ पौष १३, मंगलबार |  संवाददाता

मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं १३ थार्प गाउँ निवासी तथा हाल स्पेनमा बस्दै आएका सशस्त्र प्रहरीका पुर्वराष्टिय धावक अंकल बोहोरा विगत केहि बर्ष देखि दिनदुखीका सारथि बनेका छन । उनले विपत्तमा परेका भुकम्प थप यता

आइतबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ

२०७८ पौष ११, आईतबार |  संवाददाता

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७४ पैसा र बिक्री दर १२० रुपैयाँ ३४ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको थप यता

सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

२०७८ पौष ५, सोमबार |  संवाददाता

काठमाण्डौ : आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । आज तोलामा सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलामा १२ सय ४५ थप यता

बजेटको ३० प्रतिशत रकम पुसभित्रै खर्च गरिसक्न अर्थमन्त्रीको निर्देशन

२०७८ पौष २, शुक्रबार |  संवाददाता

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिएका छन्। पुँजीगत खर्च बढाउने सम्बन्धमा शुक्रबार अर्थ थप यता