आज: २०८१ आश्विन २२, मंगलबार
ePaper

खेलकुद

जिल्लाको फैसला उच्च अदालतले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर !

२०८१ जेष्ठ २, बुधबार |  संवाददाता

जेष्ठ २,    क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । लामिछानेलाई दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई उच्च अदालत पाटनले उल्ट्याएको हो ।गौशाला २६ (परिवर्तित नाम) ले दायर गरेको मुद्दामा जिल्ला थप यता

जुम्ला – रारा अल्ट्रा म्याराथोनको उपाधि धिर बहादुर र प्रियाले हात पारे

२०८१ बैशाख २, आईतबार |  संवाददाता

बैशाख २ मुगु,  पाँचौं जुम्ला रारा - अल्ट्रा म्याराथोनको उपाधि जुम्लाका धिरबहादुर बुढा र खोटाङकी प्रिया राईले हात पारेका छन । वैशाख १ गते सुरु भएको ४९ किलोमिटरको दौड प्रतियोगितामा पुरुषतर्फ जुम्ला कनकासुन्दरी गाउपालिकाका १ का थप यता

एन्फा महिला लिग क्वालिफायर्सको खेल तालिका सार्बजनिक

२०८१ बैशाख २, आईतबार |  संवाददाता

काठमाडौँ , २ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुर्खेतमा हुने महिला लिग क्वालिफायर्सको खेल तालिका सार्बजनिक गरेको छ ।सात प्रदेशका सात टिमले भाग लिने यस क्वालिफायर्सका खेल बैशाख ७ गतेदेखि २० गतेसम्म सुर्खेतमा हुने छन् थप यता

खेलमैदानको अभावले मुगुका खेलाडी आक्रन्त

२०८० जेष्ठ २, मंगलबार |  संवाददाता

हाम्रो रारारैवार संवाददाता जेठ २ मुगु मुगुमा खेलमैदान नहुदाँ मुगुका खेलाडी समस्यामा परेका छन । जिल्ला भरी कुनैपनि स्थानमा खेलमैदान नहुदाँ मुगुका खेलाडी आक्रन्त बनेका छन । खेलमैदान नहुदाँ बर्षो देखि समस्यामा खेल खेल्दै थप यता

जुम्ला–रारा अल्ट्रा म्याराथुनमा दल कुुवंर प्रथम ।।

२०८० बैशाख १२, मंगलबार |  संवाददाता

बैशाख ११ मुग, जुम्ला–रारा अल्ट्रा म्याराथुन २०८० को उपाधि जुम्लाका दल बहादुर कुुवंरले जित्नुभएको छ । आज बिहान ७ बजे जुम्ला सदरमुकाम खलंगाबाट शुरु गरिएको ४९ किलोमिटरको म्याराथन दौड कुुवंरले चार घण्टा ५४ मिनेट १० सेकेण्डमा थप यता

जुुम्लाले जित्यो स्व हेमराज भाम स्मृतिकपको उपाधि

२०८० बैशाख ९, शनिबार |  संवाददाता

मुुगुु,जुुम्ला फुटबल क्लबले प्रथम स्वर्गिय हेमराज भाम स्मृति कप फुटबलको उपाधि जितेको छ । शनिबार मुुगुुको सदरमुकाम गमगढी स्थित श्री महाकाली माध्यामिक बिद्यालयको खेलमैदानमा भएको फाइनल खेलमा घरेलुु टोली रेडपाण्डा युुर्थ थप यता

स्व बखत स्मृती फुटवलको उपाधी मावि रोवालाई

२०७९ माघ ९, सोमबार |  संवाददाता

रारा रैवार संवाददाता, मुगु जिल्ला सदरमुकाम गमगढीमा भैरहेको अन्तर विद्यालय स्तरीय विद्यार्थी फुटबल प्रतियोगिताको उपाधी प्रभात माध्यामिक विद्यालय रोवाका विद्यार्थीहरुले हात पारेका छन । २१ औं स्व बखत बहादुर स्मृती दिवशको थप यता

सेन्ट्रल जोन भलिबलमा महिलातर्फको उपाधि नेपालले जित्यो

२०७८ पौष १३, मंगलबार |  संवाददाता

काठमाडौँ  : उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गरी नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स च्यालेन्ज कप भलिबलको उपाधि रक्षा गरेको छ । बंगलादेशको ढाका मीरपूरस्थित शाहिद सूरवार्दी नेसनल इन्डोर रंगशालामा सम्पन्न फाइनलमा थप यता

पुबुदु दासानायके नेपाल आइपुगे

२०७८ पौष १३, मंगलबार |  संवाददाता

काठमाडौं : नेपाल क्रिकेट संघ ( क्यान ) ले नियुक्त गरेका नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके आज नेपाल आइपुगेका छन्। विमानस्थलमा पुबुदुलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे। क्यानको मंसिर २५ गतेको थप यता

नेपाली महिला भलिबल टोली फाइनलमा

२०७८ पौष ११, आईतबार |  संवाददाता

काठमाडौं : नेपाली महिला भलिबल टोलीले आइतबार उज्वेकिस्तानलाई ३–० को सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपको फाइनलमा स्थान बनाएको छ । बंगलादेशको ढाकास्थित शाहीद सोह्रावर्दी नेसनल इन्डोर थप यता