आई एन एफ नेपाल मुगु शाखालाई चर्पि र अपाङ्गमैत्री घर निमार्णको लागि निमार्ण सामाग्रीहरु बोलपत्र मार्फत तत्काल आपूर्ति गर्नुपर्ने भएकोले, इच्छुक ईजाजत प्राप्त फर्म/आपूर्तिकर्ताहरुबाट माथी दिईएको ठेगानामा आईपुग्ने गरी गोप्य सिलवन्दी वोलपत्र पेश गर्न हुन आव्हान गरिन्छ ।
प्रतिक्रिया दिनुहोस