आज: २०८१ बैशाख १४, शुक्रबार
ePaper

प्रदेश नं. ६

मुगुमा ‘विनोद–सुमन’ पत्रकारिता पुरस्कारको घोषणा

२०८१ बैशाख ६, बिहिबार |  संवाददाता

हाम्रो रारा रैवार संवाददाता नेपाल पत्रकार महासंघ मुगु शाखाले ‘विनोद–सुमन’ क्रियासील पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । शाखाको बुधबार सम्पन्न सातौँ जिल्ला अधिवेशन तथा १३औँ साधारण सभामा संस्थापक अध्यक्ष विनोद कुमार थप यता

जुम्ला – रारा अल्ट्रा म्याराथोनको उपाधि धिर बहादुर र प्रियाले हात पारे

२०८१ बैशाख २, आईतबार |  संवाददाता

बैशाख २ मुगु,  पाँचौं जुम्ला रारा - अल्ट्रा म्याराथोनको उपाधि जुम्लाका धिरबहादुर बुढा र खोटाङकी प्रिया राईले हात पारेका छन । वैशाख १ गते सुरु भएको ४९ किलोमिटरको दौड प्रतियोगितामा पुरुषतर्फ जुम्ला कनकासुन्दरी गाउपालिकाका १ का थप यता

शैक्षिक सत्र सुरु अगावै पुग्यो मुगुमा पाठ्यपुस्तक

२०८० चैत्र २५, आईतबार |  संवाददाता

रारा संवाददाता चैत २५ मुगु सधैँ पाठ्यपुस्तकको अभाव झेल्दै आएका मुगुका विद्यार्थीहरुले यसपटक भने समयमै पाठ्यपुस्तक पाउने भएका छन् । शैक्षिक सत्र सुरु हुन एक हप्ता बाँकी रहँदै हप्ता दिन अगावै जिल्लामा पाठ्यपुस्तक पुगेपछि थप यता

सामुदायिक परिचालक आवश्यक सम्बन्धि सुचना

२०८० श्रावण ५, शुक्रबार |  संवाददाता

 थप यता

तिर्प गाउँमा सिचाई कुुलो निमार्ण,किसान खुसी

२०८० जेष्ठ १६, मंगलबार |  संवाददाता

हाम्रो रारारैवार संवाददाता जेठ १६ मुगु मुगु ः मुुगुको छायाँनाथ रारा नगरपालिका १३ तिर्प गाउँमा सिचाई कुलो निमार्ण भएपछि किसान खुसी भएका छन । तिर्प गाउँ खेतियोग्य जमिनको लागि सिचाई कुलो निर्माण भई सञ्चालनमा आएसंगै यहाँका थप यता

मुगु सधैँ उपेक्षामा, मुगुलाई संघीय बजेटले छोएन

२०८० जेष्ठ १६, मंगलबार |  संवाददाता

हाम्रो रारारैवार संवाददाता जेठ १६ मुगु सोमबार अर्थमन्त्री डा। प्रकाश शरण महतले प्रस्तुत गरेको संघीय सरकारको बजेटबारे प्रतिक्रिया दिँदै मुगालीहरुले आफ्नो लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भएको बताएका छन् । ९५ थप यता

नगर प्रमुख भामको १ बर्ष : श्रमदान,सेवासंगै त्याग

२०८० जेष्ठ ७, आईतबार |  संवाददाता

हाम्रो रारारैवार संवाददाता जेठ ७ मुगु छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने बताएका छन् । सुशासन, पारदर्शिता जवाफदेहिता आजको आवश्यकता, भ्रष्टाचारमुक्त थप यता

यार्सा पाटनमा झडप हुँदा ५ जना घाईते

२०८० जेष्ठ ६, शनिबार |  संवाददाता

हाम्रो रारारैवार संवाददाता जेठ ६मुगु तोकेको कर नतिरी यार्सागुम्वा टिप्न पाटन पसेकाहरु संकलकहरुलाइ नियन्त्रण गर्न खोज्दा भएको झडपमा ५ जना घाइते भएका छन् । मुगु जिल्ला मुगुम कार्मारोङ्ग गाउँपालिका वडा न १ वाङ्गरीका थप यता

मुगु कर्णालीमा १ जना वेपत्ता

२०८० जेष्ठ ६, शनिबार |  संवाददाता

हाम्रो रारारैवार संवाददाता जेठ ६ मुगु काठे पुल तर्ने क्रममा खसेर एक जना वेपत्ता भएका छ्न् । मुगुम कार्मारोङ गाउँपालिका वडा न २ स्थित सिरानचौर नजिक रहेको मुगु कर्णाली नदिमा बनेको काठे पुल तर्ने क्रममा खसेर मुगु जिल्ला थप यता

योजना तर्जुमाका ७ चरण पार गरी योजना छनोट गर्नुु पर्ने

२०८० जेष्ठ ६, शनिबार |  संवाददाता

हाम्रो रारा रैवार संवाददाता जेठ ६ मुगु सोरुगाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीहरु लाई योजना छनोट योजना तर्जुुमा प्रक्रिया सम्बन्धि जानकारी गराईएको छ । स्थानीय तहमा वार्षिक योजना छनोट प्रकृयालाई सहभागिमुलक तथा समावेशि थप यता