मुगु : खस भाषामा निमार्ण गरिएको चन्द्र प्रकाश बढुवालको मौलिक लोक देउडा गित टिम्क्या सार्वजनिक भएको छ । टिका सानुु युुटुव च्यानलबाट बुधबार सार्वजनिक भएको देउडा गित टिम्क्याले देशभरीका सबै दर्शकको मन जित्न सफल भएको पाईन्छ । थप यता
मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुइ दिनको फरकमा दुइ जनाको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउँपालिका–७ महगाउँका १६ वर्षीय असल तामाङको शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मांग्री गाउँ थप यता
छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख ऐश्वर्य मल्लले पदभार ग्रहण गरेकि छन । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा नेपाली काग्रेश बाट नगर उप प्रमुखमा बिजेता भएकि मल्लले बुधबार पदवाहाली गर्नु भएको छ । पदवाहाली लगत्तै थप यता
मुगुः नेपाल सरकारले १ जेठ बाट सातामा शनिबार र आइतबार दुई दिन बिदा गर्ने निर्णय गरेता पनि छायाँनाथ रारा नगरपालिकाले त्यो निर्णय लागू नगर्ने भएको छ । मंगलबार छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामको अध्यक्षतामा थप यता
मुगु । छायाँनाथ रारा नगरपालिकाका प्रमुख बिष्णुकुमार भामले जथाभावी फोहोर नफाल्न आग्रह गरेका छन् । मुगु सदरमुकाम गमगढी बजारमा जताततै फोहर थुप्रिएर बजारमा नाक थुनेर हिँड्नुपर्ने अवस्थालाई मध्यनजर गरेर नगरप्रमुख भामले थप यता
मुगु आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एकिकृत नेपाल कम्युनिष्ट पार्टी समाजवादीले मुगुमा उम्मेदवारी टुङ्गो लगाएको छ । छायाँनाथ रारा नगरपालिका नगर प्रमुखकोे निर्वाचनका लागि एकिकृत नेकपा समाजवादि बाट पारस थप यता
मुगु : देशमा चुनावी माहोल तातिएको छ । जिल्ला जिल्लामा दलहरु उम्मेदवार छनोट लगायत बिजय कसरी गराउने भनेर दलहरु आ आफनै रणनितिमा ब्यस्त छन । त्यस्तै मुगुमा पनि उम्मेदवार छनोट र चुनावी रणनितिमा दलहरु लागी परेका छन । मुगुमा एकातिर थप यता
मुगु : राजकुमार खड्का प्रथम नगर आईडलको बिजेता बनेका छन् । बिहिबार भएको फिनालेबाट राजकुमारले प्रथम नगर आइडलको टाइटल जित्न सफल भएका हुन् । ७६ जना प्रतिस्पर्धीबाट आफुलाई अब्बल साबित गर्दै विभिन्न राउन्ड पार गर्दै उत्कृष्ट ५ मा थप यता
मुगु: रोग, भोग, विकटतामा आफ्नो कष्टकर जीवन बिताउँदै आएका कर्णालीवासीको जीवन नाटक र पत्रकारितामा उतार्दै सयौको पीडामा मलम लगाएका मुगु जिल्ला छायानाथ रारा नगरपालिका–१ निवासी पत्रकार सुमन मल्ल अस्ताएसँगै उनको परिवार यति बेला थप यता
मोहन मल्ल बेलायत सरकारको सहयोगमा निमार्ण सम्पन्न भएको यहाँको एक सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । ग्रामिण पहुच कार्यक्रम (¥याप–थी्र) ले बेलायत सरकारको आर्थिक तथा प्राविधीक सहयोगमा मुगु जिल्लाको चंखेली देखि हुम्ला थप यता