आज: २०८१ जेष्ठ ६, आईतबार
ePaper
होमपेज /  Breaking News

फ्रान्सद्धारा उरुग्वे २ , ० गोलले पराजित

  • रारा रैबार
  • २०७५ अषाढ २२, शुक्रबार मा प्रकाशित
  • ५६७ पटक पढिएको
  • पहिलो हाफमा १ गोल गरेर अग्रता लिएको फ्रान्सले दोश्रो हाफको खेलमा थप १ गोल गर्दै २ गोलले अग्रता लिएको थियो । उसले पहिलो हाफको ४० औं मिनेटमा राफेल भरेनाले हेड गोलबाट अग्रता लिएको थियो ।

    त्यस्तै दोश्रो गोल ६१ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले प्रहार गरे, जसलाई निकै अनुभवी गोलरक्षक फर्नान्दो मुस्लेरोले दुई हातले रोकेका थिए तर उक्त बल गोल हुन पुग्यो ।

    डिबक्स बाहिरबाट प्रहार भएको प्रहार गम्भीर गल्ती हुँदा फ्रान्सको लागि अग्रतामा दोब्बर बन्यो ।

    दोस्रो हाफमा उरुग्वेले केही सुधारिएको प्रदर्शन गरेपनि गोल भने गर्न सकेन । फलस्वरूप उरुग्वे क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

    प्रतिक्रिया दिनुहोस