आज: २०८१ जेष्ठ ५, शनिबार
ePaper
होमपेज /  Breaking News

मुगमकामारोङ्ग गाँउपालीकामा सिटामोलको अभाव

  • रारा रैबार
  • २०७५ श्रावण २, बुधबार मा प्रकाशित
  • ४८१ पटक पढिएको
  • दान बहादुर बुढा असार ३१ गते 
    बिकट हिमाली जिल्लामा रहेको मुगमकामारोङ्ग गाँउ पालिकामा नै सिटामोल समेत छहिन ।
    मुगमकामारोङ्ग गाँउ पालिका अन्तर गत रहेका मुगु,पुलु किम्री,डोल्फु, ,माग्री स्वास्थ्य चौकी,मा सिटामोल देही अन्य स्वास्थ्य सस्थामा पाईर्ने ३५ प्रकारको औषधी मध्य सिटामोल समेत छहीन हीजो आज तेस क्षेत्रमा स्थानिय बासीहरु औषधी नहुदा निकै मारमा परेका छन ।
    ३ घण्टा टाढा मह गाँउ बाट स्वास्थ्य चौकी पुलुमा औषधी उपचार गर्न आएका  मह गाँउका जिक्मेत कार्मी सिटामोल समेत नपाई खाली हात फ्कनु परेको  बताएका छन । अव स्वास्थ्य चौकीमा औषधी पाईएन उपचारको लागी सदरमुकाम गमगढी जानु परेको कार्मीले बताएका छन ।
    स्वास्थ्य सस्थामा सरकारको लगानिमा ठूलठूला भवन बनाएका छन आन्य कुनै पनि सेवा सुबिधा छहिनन् सामान्य सिटामोल पाउन पनि निकै गारो हुने गरेको छ स्वास्थ्य सस्थामा सरकारी दरवन्दीका कर्मचारी समेत नबस्र्ने नीकै लापरबाही रहेको छ सरकारको तलव मात्र खार्ने महिलाहरु प्रशुत्री भएका नीकै गारो हुर्ने गरेको आर्थिक भएको मानिस सुबिधा सम्पन्न ठाउमा जाने गरेका छन भर्ने गरीब जनताहरु छटपटीएर बस्नु परेको मुगमकामारोङ्ग गाँउपालिका मुगु गाँउ बडानम्बर २ का खुल्ला सदस्य छिरीङ्ग लामाले बताएका छन । 
     मुगमकामारोङ्ग गाँउपालिका बडा नम्बर ६कि महिला स्वास्थ्य सेवयमसेबिका अनुसार प्रतेक दिन ६,७ जना आफु संग औषधी माग्न आउन्छन आफु संग कुनै पनि औषधी छहिन स्वास्थ्य सस्थामा पनि औषधी पनि छहिन स्वास्थ्य कमी पनि नियमित बस्दैनन् आफुलाई गाँउलेले आफुलाई दुख दिने गरेको छ । महिला स्वास्थ्य सेवयसेकी सबै भन्दा पनि ठूलो भन्छ तालिम भत्त लुगा भत्ता समेत पाई दैन जिल्ला बाट आउदैनकी बिचमा स्वास्थ्य कमी खान्छन ।आफुलाई निकै दुख लागेको बताउन्छन ।
    नेपाल सरकारको निती अनुसार स्थानिय निकाय गठन भए पनि जिल्ला अस्पताल बाट निकै काम औषधी जाने भएको हुदा अन्य सबै सेवा सुबिधा स्थानिय निकाय बाट गरीनु प्रति निती भए पनी पटक पटक समयमा मुगमकामारोङ्ग गाँउ पालीकामा औषधी सकीएको जानकारी गराए पनि कुनै पनि पहल नभएको अहिले स्वास्थ्य सस्थामा सिटामोल समेत नभएमो पुलु स्वास्थ्य चौकीमा महिला प्रशुति गृह भए पनि अन्य प्रसुतिगृह सम्बन्धिका उपकरण नहुदा र दक्ष जनशक्ती नहुदा ४ बर्ष पहिले लाखै मुल्यको प्रशुती गृह मुसा बस्र्ने भएको र बिस्तारै जिर्ण बन्दै गही रहेको पुलु स्वास्थ्य चौकीकी स्वास्थ्य कर्मी मालिका अधिकारीले बताएकी छन । 
    पहीला जिल्ला काट औषधी आउर्ने भएको हुदा केही मात्र बढी हुन्थो पछिल्लो समयमा गाँउ पालिका बाट औषधीको ब्याबस्था गर्नु पर्ने निती भए अनुसार औषधी निकै कम आउर्ने गरेको छ स्वास्थ्य चौकीमा ३५ प्रकारको औषधी हुनु प्रर्नेमा हिजो आज ७,८ प्रकारको औषधी रहेको माग्री स्वास्थ्य चौकीका स्वास्थ्य क्रमी रान थारुले बताएका छन 
    आ.व २०७४।०७५मा जिल्ला स्वास्थ्य कार्यालय बाट पठाईको औषधी म्याद सकीएर पठाईएको हुदा औषधी खाडल गाडी नष्ट गरीएको र गाँउ पालिका बाट स्वास्थ्य क्षेत्रको लागी १५लाख रकम छुट्याईएको भएता पनि १लाख ५०हजार मात्र औषधी खरीत तथा ढुवानिमा गएको र अन्य रकम स्वास्थ्य क्षेत्रको पूवाधारमा छन गरीएको हुदा स्वास्थ्य क्षेत्रमा औषधीको अभाव भएको र आउने आ.वमा प्रतेक स्वास्थ्य चौकीमा औषधी अभाबहुन नदीने मुगुमकामारोङ्ग गाँउ पालिकाका प्रमुख प्रशासकिय अधिकृत बिकास रिजालले बताएका छन । 

    प्रतिक्रिया दिनुहोस