आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

अटोको यात्रा गदै अपांग पुगे मुगु

  • रारा रैबार
  • २०७५ चैत्र १७, आईतबार मा प्रकाशित
  • १२४३ पटक पढिएको
  • रारा रैवार सम्वाददाता
    चैत १७ मुगु

    गरे के हुदैन भन्ने आत्मबिश्वास बढउन सात जना शारिरिक रुपमा अपांग भएका ब्यक्ति अटोको यात्रा गदै मुगु पुगेका छन । सडक दुर्घटना न्युनिकरणको मुद्धा बोकि जुम्लापछी ३९ औ जिल्लाकारुपमा आईतबार अपांगता भएका कलकार मुगु पुगेका हुन । 
     राष्ट्रि अपाङ्ग सास्कृतिक प्रतिष्ठान काड्माडौको टोलि जिल्ला जिल्लाका ट्राफिक कार्यलय संग सहकार्य गरी बढ्दो सडक दुर्घटना न्युनिकरण गर्न सहयोग पुगोस भन्ने उदेश्यका साथ आज मुगु पुगेका छन । 
    अपांगता भएका ब्यक्तिले पनी समाज रुपान्तरणमा योगदान दिन सक्छन भन्ने धारणा बोकि जोखिम सडक मा अटोको यात्रा गरी मुगु पुगेका राष्टिय« अपाङ्ग सास्कृतिक प्रतिष्ठानका संयोजक आकाश विरहि कान्छाले बताउनुभयो ।
     देशभरी सडक दुर्घटना न्युनिकरण र अपांगताको हक अधिकारका बिषय जिल्ला जिल्लामा सास्कृतिक कार्यक्रम गदै ३९ औ जिल्लाका रुपमा मुगु पुगेको राष्ट्रि अपाङ्ग सास्कृतिक प्रतिष्ठानका संयोजक कान्छाको भनाई छ । 
    उहाँका अनुसार प्रदेश नम्बर १ को ताप्लेजुङको पाथिभारा देविको दर्शन गरेर शुरु भएको देश दौडा यात्रा  आज पुगु पुगेको उहाँको बताउनुभयो ।
     मुगुमा पनी लक्षीत समुदायमा क्षमता अभिबृद्धिका साथै, बढ्दो सडक दुर्घटना न्युनिकरणका बिषयमा सास्कृतिक कार्यक्रम गरीने संयोज विरहिले बताउनुभयो । कार्यक्रम मंगलबार सदरमुकमा गमगढीको कृष्ण चोकमा गरीने जनाईएको छ ।

    प्रतिक्रिया दिनुहोस