आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

अभिनेता पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने

  • रारा रैबार
  • २०७८ फागुन १५, आईतबार मा प्रकाशित
  • ३८१ पटक पढिएको
  • काठमाण्डौ : कलाकार पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् ।

    नाबालिग गायिकाले बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहेका उनले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रहरीसामु आफैँ उपस्थित हुने बताएका छन् ।

    प्रहरीमा उजुरी परेपछि उनी सम्पर्क भन्दा बाहिर थिए प्रहरीले उनको खोजी गरिरहेको थियो । पल शाहले अभिनय गरेको म यस्तो गीत गाउँछु ( २ ) अहिले प्रदर्शनमा छ ।

    प्रतिक्रिया दिनुहोस