आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

एकै चोटी दुगर्म दर्जनै जिप गाँउमा पुग्य पछि स्थानिय निकै खुसी स्वागत गर्न ब्यास्त

  • रारा रैबार
  • २०७५ अषाढ ८, शुक्रबार मा प्रकाशित
  • १२३८ पटक पढिएको
  • दान बहादुर बुढा 
    असार २ गते

    सदरमुकाम गमगढी देखी १७ किलो मिटर टाढा रहेको कच्र्चे गाँउमा शुक्रबार झट्ट एक्कसी दर्जनै जिप र माल बाहक गाढी पुग्य पछी स्थानिय गाँउलेहरुले नसोचोको कुरा घर दैलोमा देख्न पाईएको भन्दै खुसीका अनुहार देखाउदै स्वागतमा भ्याई नभ्याई स्थानिय ब्यास्त देखीएका थिए ।
    सन्दब मुगु गमगढी रारा गिलाह ग्रामिण सडक सण्डको ५ बर्ष पहिला बाट देखी मुगु जिल्ला समन्य समितिको कार्यालय अन्तर गत रअ‍ेको गैर सरकारी सस्थन ग्रामिण पहुच कायकमको आर्थिक सहयोग बाट निमार्ण भएको १७ किलोमीटर गमगढी रारा कच्र्चे सम्मको सडकमा ४ टाएर गारीएका गाडीहरुको परीक्षण गर्न जिल्लाका समन्य समितिका संयोजक,नगर प्रमुख,प्रमुक जिल्ला अधिकारी,गाँउपालिकाका प्रमुख उपप्रमुख,प्रत्रकार हरु पुग्यको थियो ।
    ग्रामीण पहुच कार्याक्रमले ३ बर्ष सम्म सडक निमाण काय गर्नकोलागी सम्झौता भएपनि कडा चट्टान,असजिलो भुवाक भएको हुदा ५ बर्ष लाग्यको हो । 
    घर दैलोमा गाडी पुग्यको हुदा निकै खुसी भएको छौ ५० केजीको भारी बोकेर गमगढी बजार जाने बजार बाट सामान किनेर ल्याउने गरेको थियौ पिढीउको भारी अब हट्र्ने भए भन्दै खुसी भएको बताउन्छन ७१ बर्षका कच्र्च गाउका हंस कार्की ।
    गाढी आउने रे भन्दै रोड बनाउने गरेको सुकेका थिए आफुभन्दा पनि आफना नातीका दिन सम्म गाडी आउदैनन्की सोचेको थिए तर नसोचेको कुरा घरमै गाढी पुग्दा ८५ बर्षका स्थानिय आसीधाराका बृद्व बाजेले सडक बनाउर्ने र बनाउन लगाउर्नेलाई आश्रप्बाद खुसीहुदै दिएका  छन । बाईट नम्बर ४
    बिगतका बर्षहरुमा नेपालगंन्ज सुर्खेत जुम्ला बाट भारी बोकेर घर खर्च चलाएका यी स्थानिय बासीहरु अहिले घर आगनमा गाढी पुग्य पछि निकै खुसी भएका छन । 
    गमगढी रारा कच्र्चे गिलाह सडक खण्ड निमाणको लागी ग्रामीण पहुच कार्यक्रमले गर्त मंशिर बाट ७० समुहमा प्रति दिन १हजार १५ सय सम्म कामदार लगाएको थियो  ।
    योसडक निमाणको लागी हाल सम्म ३७ करोड ९६ लाख ३९ हजार रुपैया १७ किलोमिटर सम्म खर्च भएको र बाकी गिलाहा सम्म निमाण गर्नको लागी १० करोड खर्चहुन सक्ने अनुमानित रहेको छ । यो सडक खण्डको सम्पूण काम सकेरमात्र स्थानिय तहमा सडह हस्तान्तरण काय रहेको ग्रामीण पहुच कार्यक्रमका कायक्रम संयोजक बिस्नुराम बिष्टले बताएका छन । 
    ग्रामीण पहुच कार्यक्रमले सडक खण्ड मा मानिसको जनशक्ती लगाएर काम गराएको हुदा बिदेश धाउर्ने यूवालाई रोज गरी दिएको छ । अबका योजना निमार्ण गदा स्थानिय तहमा  डोजर नलगाएर मानबिय शक्ती लागउनु प्रयो सडक आएर मात्र मानबिय जिवनका परीवतन हुदैन अब आय आजन सीपमुलक जनतालाई आर्थिक उन्नतीका कार्यक्रम गरेर कृषकले उत्पादन गरेका बस्तुहरु सहजैरुपमा बजार पुर्याउनु प्रनेमा जाड दिनु प्रर्ने अबस्था आएको तबमात्र सडक खण्ड बनाएको उपलब्धी मानिने  छायानाथ रारा नगरपालिका मेहेर हरी जङ्ग शाहीले बताइका छन । गाडी पुग्य पछि सुत्केरी ,बृद्व,असाय,बाल बच्चा र सामान ढुवानिमा सजिलो हुनु भएकोमा स्थानिय बासी खुसी भएका छन । 

    प्रतिक्रिया दिनुहोस