आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

चार हजार बिद्यार्थिको निःशुल्क आँखा तथा कान जाँच सम्पन्न ।

  • रारा रैबार
  • २०७९ फागुन ३, बुधबार मा प्रकाशित
  • १९५ पटक पढिएको
  • रारा रैवार स‌वाददाता, मुगु फागुन ०३
    नेपाल नेत्रज्योति संघ मुगुकाे जिल्ला आँखा उपचार केन्द्र ले मुगुमा ४ हजार १ सय ८१ बिद्यार्थिहरुको निःशुल्क आँखा तथा कान परिक्षण गरेको छ ।किर्डाक नेपाल द्वारा विश्व शिक्षा र युनिसेफ को सहयोगमा संचालित प्रारम्भिक कक्षा सिकाई कार्यक्रम अन्तर्गत बिगत केहि दिन देखि संचालन गरिएको कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुको आँखा र कान परिक्षण गरिएको हो ।मुगुको चार स्थानीय निकाय छांयानाथ रारा नगरपालिका, मुगम कार्माराेङ , साेरू र खत्याड गाउँपालिकामा रहेका सम्पर्ण १४० विद्यालयमा १ देखि ३ सम्मका बालबालिकाहरुको आँखा र कान परिक्षण गरिएको हो । बिद्यार्थिको निःशुल्क आँखा तथा कान जाँच सम्पन्न ।नेपाल नेत्रज्योति संघ मुगुका ४ हजार बिद्यार्थिको निःशुल्क आँखा तथा कान जाँच सम्पन्न ।नेपाल नेत्रज्योति संघ मुगुकाे जिल्ला आँखा उपचार केन्द्र ले मुगुमा ४ हजार १ सय ८१ बिद्यार्थिहरुको निःशुल्क आँखा तथा कान परिक्षण गरेको छ ।किर्डाक नेपाल द्वारा विश्व शिक्षा र युनिसेफ को सहयोगमा संचालित प्रारम्भिक कक्षा सिकाई कार्यक्रम अन्तर्गत बिगत केहि दिन देखि संचालन गरिएको कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुको आँखा र कान परिक्षण गरिएको हो ।
    मुगुको चार स्थानीय निकाय छांयानाथ रारा नगरपालिका, मुगम कार्माराेङ , साेरू र खत्याड गाउँपालिकामा रहेका सम्पर्ण १४० विद्यालयमा १ देखि ३ सम्मका बालबालिकाहरुको आँखा र कान परिक्षण गरिएको हो ।मुगुकाे जिल्ला आँखा उपचार केन्द्र ले मुगुमा ४ हजार १ सय ८१ बिद्यार्थिहरुको निःशुल्क आँखा तथा कान परिक्षण गरेको छ ।किर्डाक नेपाल द्वारा विश्व शिक्षा र युनिसेफ को सहयोगमा संचालित प्रारम्भिक कक्षा सिकाई कार्यक्रम अन्तर्गत बिगत केहि दिन देखि संचालन गरिएको कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुको आँखा र कान परिक्षण गरिएको हो ।मुगुको चार स्थानीय निकाय छांयानाथ रारा नगरपालिका, मुगम कार्माराेङ , साेरू र खत्याड गाउँपालिकामा रहेका सम्पर्ण १४० विद्यालयमा १ देखि ३ सम्मका बालबालिकाहरुको आँखा र कान परिक्षण गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस