आज: २०८१ बैशाख २८, शुक्रबार
ePaper
होमपेज /  Breaking News

नेत्र ज्योति संघ मुगुको सभापतीमा मल्ल

  • रारा रैबार
  • २०७५ मंसिर १०, सोमबार मा प्रकाशित
  • ५४७ पटक पढिएको
  • नन्द बहादुर रोकाया
    मंसिर १० मुगु
    नेपाल नेत्र ज्योति संघ मुगुको सभापतीमा तिलक बहादुर मल्ल निरविरोध निर्वा्चित भएका छन् । नेत्र ज्योती संघ मुगुको दोस्रो जिल्ला अधिवेशनले मल्ल लाई सभापतिमा निरविरोध निर्वाचन गरेको हो ।
    संघको महिला सदस्यमा सरिता रोकाया र धनशिला मल्ल , हिरा देबि मल्ल चयन भएका छन भने अन्य सदस्यमा लोग जंग मल्ल,हरि बहादुर बिटालु, , मल्ल छिरिङ लामा, लोक चन्द्र थापा, हरि बहादुर भण्डारी जय बहादुर मल्ल बिशाल कुमार हितान, अज बहादुर सेजुवाल भिम तिरु निवाचित भएका छन् ।
    सभापतिमा निर्वाचित मल्लले मुगुमा रहेको आँखा उपचार केन्द्रलाई थप सेवा गरी अस्पतालको रुपमा स्तर उन्नती गर्ने बताउनुभएको छ । मुगु जिल्लामा नेत्र ज्योति संघले अन्धोपन निराकरण गर्न बिभिन्न कार्यक्रम गर्ने र मुगु जिल्ला लाई एक समृद्ध मुगु बनाउने तर्फ समाज सेवा गरीरहने सभापती मल्ल्को भनाई छ ।
     मल्ल नेपाल रेडक्रस सोसाईटिको कर्णाली प्रदेश संयोजक लगायत बिभिन्न सामाजिक संघ सस्थामा आवद्ध भई समाजरुपान्तरण लागी उल्लेखिनिय योगदान दिदै आएका छन ।

    प्रतिक्रिया दिनुहोस