आज: २०८१ बैशाख २३, आईतबार
ePaper
होमपेज /  Breaking News

नेपाल ट्रेड युनियन कांग्रेस मुुगुुको अध्यक्षमा रावल पुुन चयन

  • रारा रैबार
  • २०८० बैशाख २३, शनिबार मा प्रकाशित
  • १७७ पटक पढिएको
  • हाम्रो रारा रैवार संवाददाता
    बैशाख २३ मुगु

    नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति मुगुको अध्यक्षमा सल बहादुर रावल पुुन  सर्वसम्मत चयन भएका छन्। ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमितिको तेस्रो जिल्ला अधिवेशनबाट रावल अध्यक्षमा पुन सर्वसम्मत चयन भएका हुन्।

    यस अघि पनि नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्ष समेत रहनुु भएका रावलको योगदान दाई कदर गदै पुुन अध्यक्षमा सर्वसम्मत चयन  गरिएको हो ।

    नेपाल ट्रेड युनियन कांग्रेस मुुगुु शाखाले तेस्रो जिल्ला अधिवेशनबाट ट्रेड युनियन कांग्रेसको अध्यक्षमा सल बहादुर रावल, उपाध्यक्षमा कल बहादुर शाही, प्रकाश चन्द्र मल्ल,लाक्पा तामाङ्ग, अम्विका आचार्य र असल बहादुर मल्ल सर्वसम्मत चयन भएका छन् भने सचिवमा हस्त भाम, कोषाध्यक्षमा धमेन्द्र शाही, सहकोषाध्यक्षमा बिष्णुु माया रावत सहसचिवमा बुुद्धि बहादुर शाही र अर्का सहसचिवमा डिल बहादुर धामी सर्वसम्मत चयन भएका छन्।

    त्यसैगरी ट्रेड युनियन कांग्रेसको जिल्ला कार्यसमितिको सदस्यमा राजदेवि बुढा, पेमा तुण्डुप लामा,बद्धिनाथ थापा, उदय चन्द्र बुुढा सुुरेन्द्र रावल सरला भण्डारी, अस्मनदेवि केसी मल्ल,छायाँ चौलागाई, चयन भएका छन्।केन्द्रीय प्रतिनिधिमा नृपेनद्र बहादुर मल्ल प्रदेश प्रतिनिधिमा नन्द बहादुर रोकाया र अप्सरा खत्री चयन भएका छन्।

    अधिवेशनको उद्घाटन नेपाली काग्रेश जिल्ला कार्यसमितका का.वा सभापति कर्ण बहादुर रावलले गरेका थिए।उद्घाटन सत्रमा नेपाली कांग्रेस जिल्ला पार्टी सचिव लोकेन्द्र बहादुर मल्ल, महासमिती सदस्य तिलक बहादुर मल्ल, सुुर्यदेवि मल्ल, रमाईली रावल, शिक्षक संघका अध्यक्ष डिल बहादुर मल्ल लगायतका अन्य नेताहरुको सहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस