आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

परिवार नियोजन गर्ने सख्यामा बृद्धि

  • रारा रैबार
  • २०७६ जेष्ठ ७, मंगलबार मा प्रकाशित
  • ७६२ पटक पढिएको
  •  
    रामदेवि खड्का 
    जेठ ०७
    जिल्ला स्वास्थ्य कार्यलयमा स्थायी बन्धायकरण परिवार नियोजन गर्ने सख्यामा बृद्धि भएको छ । विगतको बर्षको तुलानमा पछील्ला बर्ष हरुमा स्थायी बन्ध्याकरण गर्नेको सख्यामा बृद्धि भएकमे जिल्ला स्वास्थ्य कार्यलय मुगुले जनाएको छ ।
     विगतका बर्षमा अशिक्षाले परिवार नियोजन गर्न नमान्ने स्थानीय आजभोली परिवार नियोजन गर्न स्वास्थ्य संस्थमा आउने परिवार नियोजन सुपरभाईजर दिपेन्द्र यादबले बताउनुभयो । 
    उहाँका अनुसार गहेको बर्ष १०३ जनाले स्थायी बन्ध्याकरण परिवार नियोजन गरेका र ७ जना महिलाले मिनिल्याब गरेका बताएनुभयो । यो बर्षको अहिले सम्म ७२ जनाले स्थायी बन्ध्याकरण गरेका र १ जनाले मिनि ल्याब सेवा लिएका सुपरभाईजर यादबले जानकारीदिनुभयो । 
    उहाँका अनुसार अझै धार्मिक अन्धबिश्वासले लामा समुदायले भन्ने परिवार नियोजन गर्न मान्दैन उनिहरुले अस्थायी साधनको प्रयोग कण्डम, डिपो लगायतका प्रयोग गर्ने गरेकका सुपरभाईजर यादबको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस