आज: २०८१ बैशाख १९, बुधबार
ePaper
होमपेज /  Breaking News

मुगुम कामारोङ्ग गाँउपालिकाले आ.व२०४।०७५को खर्च बजेट सार्वजनि सुनाई

  • रारा रैबार
  • २०७५ अषाढ ३१, आईतबार मा प्रकाशित
  • ६९९ पटक पढिएको
  • दान बहादुर बुढा असार ३० गते
    सावजनि सुनाई थाहा नपाएका मुगु जिल्लाका मानिसहरु पछिल्लो समयमा स्थानिय सरकार गठन भए लगतै बिभिन्न संघ सस्थाहरुमार्फत स्थानिय निकायमा खर्च भएको बजेटका लेखा जोखालाई सहि सदुपयोक भए नभएको थाहा पाउनको लागी जनचेतना दिए पछि जनताको दवामा मुगमक कामारोङ्ग गाँउ पालिकाले आ.व २०४।०७५को खर्च बजेटको सार्व जनिक सुनाइए गरेको छन ।
    मुगु जिल्लामा रहेको चार बटा स्थानिय निकाय मध्य आ.व २०४।०७५को खर्च बजेटको सार्व जनिक सुनाइए अन्य कुनै पनि निकायले नगरे पनि मुगमकारमारोङ्ग गाँउ पालिकाले मात्र सार्व जनि सुनाई गरेको छ । मुगमकामारोङ्ग गाँउ पालिकाको १ देखी ९ वडा सम्ममा लक्षित बर्ग तर्फ ७ करोड २७ लाख २९ हजार मध्य ५ करोड २६ लाख ७९ हजार खर्च भएको र २ करोड २ करोड भन्दा बढी रहक बाकी रहेको र नेपाल सरकारको निति नियम अनुसार खर्च भएको मुगमकामारोङ्ग गाँउ पालिकाका प्रशासकीय अधिकृत बिकास रिजालले बताएका छन । 
    आ.व २०४।०७५को खर्च बजेटको सार्वजनिक सुनाइ सुन्न आएका जनता र स्थानिय गाँउ पालिकाका जनप्रतिनिधीलाई पनि कुन बजेट कहा खर्च भएको आफैलाई पनि थाहा नभएको आज सावजनिक सुनाई कार्याक्ररममा खर्चको बजेट डाल्लो बजेट सुनाईयो हुदा आफुलाई गारो भएको कुन बजेट कहाँ खर्च भयो योजना बजेट कुन बस्तीमा लगानि भएको कुनै थाहा नभएको मुगमकामारोङ्ग गाँउ पालिकाका बडा नम्बरका बडा अध्क्षय कामा लामाले बताएका छन ।
    सावजनि सुनाई कायक्रमको आर्थिक सहयोग गर्ने करानि सामुदायक बिकास केन्द्र मुगुका कार्यक्रम संयोजक  कणजङ्ग शाहीका अनुसार यस मुगुमकामारोङ्ग गाँउ पालि मुगुले पहिलो साबजनिक सुनाई गरेकोमा धेरै धेरै धन्य बाद दिएका छन नागरीकहरुले यस्ता सावजनिक कायक्रम बाट बिकास निमार्ण का गती बिधी खर्चको लेखा जोखा सुन्य अधिकार भएको हुलाले सबैले थाहा पाउन्छन । अब बिगतका दिनमा पनि नियमित सार्वजनिक सुनाई कायक्ररम नियमित गनुहुन पनि सुझाब दिएका छन । 

    प्रतिक्रिया दिनुहोस