आज: २०८१ जेष्ठ १, मंगलबार
ePaper
होमपेज /  Breaking News

मेस्सी दाई लाई मुगु बाट चिठ्ठी

  • रारा रैबार
  • २०७५ अषाढ १७, आईतबार मा प्रकाशित
  • ७१५ पटक पढिएको
  • असार १६ मुगु रारा रैवार मुगु

    अर्जेन्टिनी टिम क्याप्टेन लियोनल मेस्सी लाई मुगुका समर्थकले चिठ्ठी लेख्न भ्याएका छन । अजेन्टिेनि टिमले हार्नु नै थियो, भने लिक आउट चरणमा हार्नु पर्ने बाहिरीनु पर्ने भन्दै मेस्सी समर्थकले मुगु बाट चिठ्ठी लेखेका हुन । मुगुका अर्जेन्टिनी समर्थकहरुले भने मेस्सी दाई अर्थात अर्जेटिना टिमले हार्नुनै थियो भने लिक आउट चरणमा हार्नु पर्ने अहिले आएर हार्दा यो संसारमा कोहि छैन जस्तो लाग्छ, मन भक्कानिएको छ मुटु जलेको छ, खाना मात्र होईन पानी खान पनी मन लाग्दैन । किन यस्तो भयो । आजको ग्रह दशा के हुन । केहि पनी बुझि नसक्नु छ । त्यहि पनि मन लाई शान्ती पार्न तथा मुगु लगायत विश्वका अजेन्टिनी समर्थको मनलाई सान्तोना पार्न यो सानो चिठ्ठी लेख्न मुगाली समर्थक युवा गईरहेका छन । यो हाम्रो लागी नभएर बिश्वका अर्जेन्टिना सर्मथक लाई शान्ती दिनको लागी हो । हार्नुका कारण पनि छन, त्यो अरुले बुझेका हुदैनन् अरुले हारे को मा खुसी व्यक्त गरेका छन । मेस्सी जो विश्वमा नाम चलेका खेलाडी हुन जस्को कुनै गल्ती छैन । मेस्सी एक असलखेलाडी हुन, “भनीन्छ नि बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनी बिक्दैन” त्यस्तै भयो आज मेस्सी खराब खेलाडी भएका भए अर्जेन्टिना टिमले फराकिलो अन्तरमाजित्थ्यो । तर असल खेलाडी भएर हार्नु पर्ने बाध्याता भयो । मेस्सीले अर्जेन्टीना लाई जिताउन हर बखत प्रयास गरे तर सकेनन् । मेस्सी संग राम्रा खेलाडी नभएर पनी आज आएर मेस्सी अर्थात अर्जेन्टिना टिमले यो दुरदर्शा भोग्नु प¥यो । ठिकै छ दाजु खेलमा हार जित हुन्छ । तर अपत्यारिलो हार हुदाँ मात्र मन भकानीयर केहि कुरा लेख्याको हौ । हामिलाई कसैले के सोच्का होलान, त्यो तिर हामि छैनौ । हामि छौ त केवल मेस्सी दाई अर्थात अर्जेन्टिना टिमले कसरी ह्रायो । हुन त फ्रान्सका लाई पेनाल्टी लक्की गोल हुन पुग्यो । यो नै फ्रान्सको जितको लक्षण हो, तर पनि बल अर्जेन्टिना टिमको पासमा बढी हुदाँ हुदै  फ्रान्सले जितेको छ “हरो नपाउने लाई जाईफल” भने जस्तै भयो । ईन्जुरी समयमा गोल हार्नुनै फ्रान्स भन्दा अर्जेन्टिना टिम बलियो मानीन्छ । त्यहि पनि हार्न पुग्यो त्यसमा हाम्रो भन्नु केहि छैन । रुसमा जारी बिश्व कपको उपाधि जे होस पुराना भन्दा नया टिमले उचालोस हाम्रो शुभकामाना यहि छ ।  लेखक नन्द बहादुर रोकाया / गणेश खड्का

    प्रतिक्रिया दिनुहोस