आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

यार्सागुम्बा संकलनमा गएका संकलक घर फर्कर्दै

  • रारा रैबार
  • २०७५ अषाढ ८, शुक्रबार मा प्रकाशित
  • ८१७ पटक पढिएको
  • असार ८  मुगु,गमगढी

    मुगुको पुर्वी करान भेगमा रहेको मुगमकार्मारोङ गाउँपालिकाकाबिभिन्न लेकमायार्सागुम्बा संकलनकालागीगएका स्थानियबासिन्दाफर्किन थालेका छन् ।

    जुम्ला, मुगु र कालिकोटका केही क्षेत्रका स्थानिययार्सा संकलनमालागीजाने स्थानियबासिन्दाफर्किन लागेकाहुन् ।
    यार्सासंकलनकालागीगएका स्थानियबासिन्दा एक हप्ता अगाडी देखी नै फर्कन क्रमजारी रहेको कार्मारोङ गाउँपालिकाकाअध्यक्ष छिरिङ क्याप्ने लामाकाबताउनुभयो ।बिगतकाबर्षको भन्दायसबर्ष तुलानात्मक रुपमायार्सा बढीपाईएको यार्सागुम्बा संकलन गरेर फर्कीनेको अनुभवछ । यार्सा संकलनकालागी पाटन गएका स्थानीयबासिन्दायहीअसार महिनाको मध्य सम्ममाफर्किसक्ने गर्दछन् ।

    प्रतिक्रिया दिनुहोस