आज: २०८२ अषाढ १७, मंगलबार
ePaper
होमपेज /  Breaking News

मलेसियामा बाढीबाट १७ को मृत्यु, ७० हजार विस्थापित

  • रारा रैबार
  • २०७८ पौष ७, बुधबार मा प्रकाशित
  • ८७२ पटक पढिएको
  • मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ। उक्त बाढीमा परी ७० हजार जना विस्थापित भएका बताइएको छ।

    मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख गरिएको छ। मंगलबार यहाँ ९ जनाको ज्यान गएको बताइएको हो। बाढीमा परी हराइरहेका उनीहरुको शव भेटिएको यहाँका उद्धारसम्बन्धी अधिकारीहरुले जानकारी दिएका छन्।

    यहाँका सात राज्यमा नै बाढीले क्षति पुर्‍याएको छ। बाढीका कारण यहाँका आधारभूत सेवामा पनि क्षति पुगेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस