आज: २०८१ मंसिर २०, बिहिबार
ePaper
होमपेज /  Breaking News

संरक्षणको प्रखाईमा रहेका पुरनतात्यूक सम्पतिलाई राज्यनै संरक्षणमालाग्यो

  • रारा रैबार
  • २०७४ अषाढ ९, शुक्रबार मा प्रकाशित
  • ५५८ पटक पढिएको
  • दान वहादुर बुढा
    मुगु, अषाड ९


    नेपालि भाषाको उद्गम स्थान जुम्ला सिंन्जाको उपत्यकामा रहेका पूर्व प्रचिन कालबाट बनाएका धार्मिक मठ, मन्दिर ,गुफा ,देवल, सिउ बाघ ,चालचलन ,रितिरिवाज लगाएतका क्षेत्रहरु पर्याटकीय क्षेत्रहरुलाई केही महिना न्यूज२४मा संरक्षणनहुदा लोपहुदौ गहीरहेको समाचार प्रचारण भए पछि अहिले पुरातात्यो बिभागले जिर्ण रहेको देवल,मठ,मन्दीरलाई मर्मत तथा संरक्षणमा लागेको छ ।
    आ.व २०७३।०७४मा जिर्ण रहेका देवलहरुलाई मात्र संरक्षण गर्नाकोलागी ५ लाख लगानिले अहिले सिन्जा उपत्यकामा रहेको देवललाई मर्मत गर्ने अन्य कुनै पनि सामाग्रीहरु प्रयोग नगरी पुरानै अलपत्र परेका ढुङ्गहरुले देवल बनाने सिन्जा पुगेका  काठमाडौका भक्तपुर १ चावासिंह बस्ने उमेश क्षेष्ठ कालीगाढले बताएका छन ।
    प्रक्रितिले बरादान दिएको नेपालि भाषाको उद्गम स्थान जुम्ला सिंन्जाको उपत्यकामा रहेको भूगोलमा रहेका  सिंन्जा कनका सुन्दरी मन्दिर , पान्डब गुफा ,बुढु मष्टा ,कनकासुन्दरी नैधारा मन्दीर, बिराट दरबार ,नाख्या दुला ,ह्रयाङ्कग्रा देवता मन्दर ,लेकपर लामा मन्दीर ,बातामालीका महादेव मन्दीर ,लगायत सिंन्जा भेगमा रहेका ३ दर्जन भन्दा बढी साना ठूला देबी देउताका मन्दीरहरु जिर्ण भई ध्वस्त हुन लागेका छन । भने पाँच भाई पाण्डब बस्ने पाण्ड गुफा , बिराट दरबार अहीले केही अबसेस मात्र भेटीने गरेका छन । खस राज्य संन्चालनको समयमा पूखाले बनाएका यी मठ मन्दीर,सिन्जा सिहु बाघ ,ठूला ठूला ढुङ्कामा कुदीएका चित्रकला र संकेत अक्षेर अंकहरु लेखीएका शिला लेखहरु समेत अहीले खेतबारी पाखोमा बेवारीसेमा रहेका वा छरीएका केही भेटीने गरेका छन ।यीनिहरुलाई संरक्षण तथा ब्यावस्थापनको लागी नेपाल सरकार स्थानिय सरकार लागीप्रर्न अनिबाय भएको स्थानिय बासीहरुको भनाई छ ।
    कर्णालीमा रहेका बिभिन्न धार्मीक सांकृतिक भेष भुशाको ,गुफा , मन्दीर, पन्चेबाजा लगायत स्थानिय रिती रीवाजको संरक्षेण गरी प्रबद्नको लागी नेपाल सरकार बाट पर्याटन बोड ,कर्णाली पयाटन बिकास समिति , बिभिन्न निकाय माफत रकम लगानि गरेपनि खाशै कुनै पनि बिकास नभएको  देखीन्छ । बाटो टाठोको लागी ब्यात्ति गत माटाउने फाईदा लिने गरेका र कागजिए हिसाबने मजभूत देखाईएको छ खाशै सरकारले रामो्र संग अनुगमन र मूल्याङ्गन नगरीएको स्थानिएका गुनासो रहेको छ ।
    सिन्जा उपत्यकामा रहेका महत्वपूर्ण बस्तुहरुको संरक्षेरकोलागी  सरकारले सिंँन्जा मा सुरक्षाको ब्यबस्था ।संग्राहलयको ब्थाबस्था र्गनु प्रने स्थानिए बासीहरुको  माग रहेको छ ।

    प्रतिक्रिया दिनुहोस