आज: २०८१ कार्तिक २५, आईतबार
ePaper
होमपेज /  Breaking News

सुर्खेत सिमकोट हवाई यातायात सुुरु

  • रारा रैबार
  • २०७५ अषाढ १५, शुक्रबार मा प्रकाशित
  • ९९७ पटक पढिएको
  • रत्न भण्डारी (रबिन )
    असार १५ सिमकोट हुम्ला 
    मानसरोवर कैलाशको धार्मिक यात्रा सुरु भए संगै रोकिएको सुर्खेत सिमकोट हवाई यातायात शुक्रबारबाट सुुरु भएको छ । सीता एयरले कर्णाली प्रदेशको केन्द्र सुर्खेतबाट नियमित फ्लाईट गर्ने पुर्ब योजनाअनुसार उडान सुरु भए पछि सुर्खेत सिमकोट हवाई  यातायात सुचारु भएको हो ।

    यसबाट पर्यटन सिजन सुरु भए संगै रोकिदा सुर्खेतबाट सिमकोट आउने र सिमकोटबाट सुर्खेत जाने यात्रुहरुलाई सहज भएको छ । यस अघि
    यात्रुहरुले नेपालगंजजानु पर्ने बाध्यताथियो ।

     कर्णालीप्रदेशकामुख्यमन्त्री महेन्द्र शाही सहितको एक टोलीलाई सीता एयरले उडान भएको सीता एयरकासिमकोट ईन्चार्ज छेपेल लामाले बताउनुु भयो । सिमकोट बिमानस्थलमा संचारकर्मीसंग बोल्दै

    मुख्यमन्त्रीशाहीले सडक संजालसंग नजोडिएको साबिकको कर्णालीअंचलमाहवाई यातायातलाई सहजबनाइने बताउनुु भयो । प्रदेश सरकारले पनि कर्णालीकाहिमालीजिल्लाको यातायातलाई

    सहजबनाउनकालागिउच्चप्राथमिकतामा राखेको बताउदै अब कर्णालीप्रदेशको केन्द्र सुर्खेतबाट सबै एयरलाईन्सले नियमित उडान भर्ने बिस्वास ब्यक्तगर्नु भयो ।

    सडक यातायातनजोडिएका हुम्ला र डोल्पाजिल्लामाहवाई कम्पनीहरुले प्राथमिकतामा राख्ने र जनतालाई यात्रागर्न सहजबनाउने मुख्यमन्त्रीशाहीले बताउनुु भयो ।

    गत जेठ १० गतेबाट समायोजनाकानाममा बढेको हुम्लाजिल्लाको हवाई भाडाका सम्बन्धमापनि केन्द्र सरकारसंग कुराकानीगर्ने उहाँले बताउनुु भयो । यस अघि मकालु एयरको एकल इन्जिनको जहाजले उडान भर्दैआएको थियो ।  अब समिट र तारा एयरले उडान भर्न बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस