आज: २०८१ मंसिर २०, बिहिबार
ePaper
होमपेज /  Breaking News

उन्नत सिमी खेती सम्बन्धि तालीम पाए संगै किसान खुसी

  • रारा रैबार
  • २०७५ अषाढ १७, आईतबार मा प्रकाशित
  • ९१७ पटक पढिएको
  • असार १७ रारा रैवार मुगु

    छायाँनाथ रारा नगरपालीका वडा नं ११ किसानले उन्नत सिमी खेती सम्बन्धि तालीमा पाए पछी  खुसी भएका छन । वडा नं ११ का सबै गाउँभरीका किसानले उन्नत सिमी सम्बन्धिको तालीम पाए पछी खुसी भएका हुन । छायाँनाथ रारा नगरपालीकाको आर्थिक सहयोगमा तथा नारी उत्थान तता सचेतना केन्द्र मुग्ुको आयोजनामा ३ दिने आधुनि सिमी खेति सम्बन्धिको तालीममा छायाँनाथ रारा नग।पालीका वडा ११ का १०६ घरदुरीका किसान सहभागी भएका थिय । नारी उथान तथा सचेतना केन्द्र मुगुले वि
    गतका बर्ष हरुमा समुहमा सिमि खेती सम्बन्धि तालीमा दिईै आएको भए पनी यो बर्ष भने गाउँ भरीका किसान लाई उन्नत सिमि खेती सम्बन्धि तालीमा दिईएको नारी उथान तथा सचेतना केन्द्र मुगुका अध्यक्ष चेतना शाहीले बताउनु भयो । बिगत बर्ष देखि नारी उत्थान तथा सचेतना केन््रदू मुगुले छायाँनाथ रारा नगरपालीका वडा नं ११ का किसान हरु लाई समुहमा तालीम तथा सिमिको बिउ लगायत पोषण स्थिीमा सुधार ल्याउ बिभिन्न कार्यक्रम गदै आएको छ ।  सिमि खेतीको तालीमा पाए संगै किसान हरु बिगतमा गर्ने सिमी खेतीले खासै फल प्राप्त गर्न नसकेका भएपनी अब गर्ने सिमी खेतीले केहि प्रतिफल पाप्त गर्ने भन्दै खुसी देखिएका छन ।  बिगतका दिनमा बारीमा सिमि त लगाईन्थायो तर उत्पाद भने खासै नहुने गरेको किसान पार्वती बुढाले बताउनुभयो । सिमी लगाउने बेला जथाबाभि छकिर्ने र गोडमेलमा ध्यान नदिने गरेका भएपनी अब गर्ने सिमीको बारेमा थाहापाएपछी सिमीको रोप्ने देखि गोडमेलमा लागी परेको उहाँले बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस