आज: २०८१ चैत्र ८, शनिबार
ePaper
होमपेज /  Breaking News

कांग्रेश महाधिवेशन मतदान अपडेट : ४ बजेसम्ममा १३ सय १० मत खस्यो

  • रारा रैबार
  • २०७८ मंसिर २७, सोमबार मा प्रकाशित
  • ३८८ पटक पढिएको
  • रारारैवार संवाददाता
    मंसिर २७ काठमाडौं
    नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जारी मतदानमा करिब मध्यान्ह ४ बजेसम्ममा १३ सय १० मत खसेको छ। यसमध्ये सभागृहको मतदानस्थलमा ५०० र प्रदर्शनिमार्गको स्थलमा ८१० मत खसेको निर्वाचन समितिले जनाएको छ।

    कांग्रेसको १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन् भने चार हजार सात सय ४३ जनाले मतदान गर्दैछन्। बेलुकी ५ बजेसम्मका लागि मतदानको कार्यतालिका रहेको भए तापनि बिहान करिब ३ घण्टा ढिला मतदान सुरु भएकाले मतदान सकिँदासम्म राति हुने पक्कापक्की छ।

     

    प्रतिक्रिया दिनुहोस