आज: २०८१ माघ ३०, बुधबार
ePaper
होमपेज /  Breaking News

सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

  • रारा रैबार
  • २०७८ पौष ५, सोमबार मा प्रकाशित
  • ५३५ पटक पढिएको
  • काठमाण्डौ : आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

    आज तोलामा सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस