आज: २०८२ अषाढ २१, शनिबार
ePaper

Breaking News

एमसीसीको पक्षमा उभिने गठबन्धनमा सहमति, आजै संसदबाट पास हुने

२०७८ फागुन १५, आईतबार |  संवाददाता

काठमाडौं : सत्ता गठबन्धनको बैठकले एमसीसी संसदबाट पारित गर्न सहमत भएको छ। व्याख्यात्मक टिप्पणीससहित एमसीसी पास गर्ने गठबन्धनमा सहमती भएको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए। उनले आजै एमसीसी थप यता

प्रेस चौतारी मुगुको अध्यक्षमा देवकोटा

२०७८ फागुन १२, बिहिबार |  संवाददाता

मुगु : नेकपा एमालेको शुभेच्छुक संगठन नेपाल प्रेस चौतारी मुगुको अध्यक्षमा प्रकाश देवकोटा र्निविरोध चयन भएका छन । नेकपा विभाजन संगै अस्तब्यस्त बनेकोे प्रेस चौतारीको मंगलबार पुन गठन गरेर प्रकाश देवकोटाको नेतृत्वमा ११ सदस्य थप यता

सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु

२०७८ फागुन २, सोमबार |  संवाददाता

काठमाण्डौ : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा थप यता

केएमसी र नोबेलको सम्बन्धन खारेज गर्न विद्यार्थी संगठनको माग

२०७८ माघ ११, मंगलबार |  संवाददाता

काठमाडौं :  संयुक्त विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज ९केएमसी० र मोरङको नोबेल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरेको छ । मंगलबार काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा :डा: भोला थापालाई ज्ञापनपत्र बुझाउँदै आठ थप यता

‘नेपाल भ्रष्टाचार हुने ११७औं मुलुक’

२०७८ माघ ११, मंगलबार |  संवाददाता

काठमाडौं : नेपाल भ्रष्टाचार निवारण गफमा मात्र सीमित भएको छ । गत वर्षभन्दा यस वर्ष पनि भ्रष्टाचारको अवस्थामा नेपाल सुध्रिएको छैन । नेपाल भ्रष्टाचार हुने मुलुकको ११७औं स्थानमा छ । गत वर्ष पनि सोही स्थानमा नेपाल थियो । थप यता

भारतमा लगातार चौथो दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घट्यो

२०७८ माघ ११, मंगलबार |  संवाददाता

भारतमा लगातार चौथो दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटेको छ । हिजो भारतमा दुई लाख ५२ हजार आठ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो आइतवारको तुलनामा ५० हजारभन्दा धेरैले कमी भएको भारतको स्वास्थ्य थप यता

सुनको मूल्य बढ्यो‚ चाँदीको घट्यो

२०७८ माघ ११, मंगलबार |  संवाददाता

काठमाडौं : नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको सूचीअनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रूपैयाँ बढेको छ। अघिल्लो दिन थप यता

लिउडी पुग्यो गाडी,स्थानीय खुसी

२०७८ माघ १०, सोमबार |  संवाददाता

मोहन शाही, मुगु : छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलो पटक गाडी पुग्दा त्यहाँका स्थानियवासी खुशी भएका छन् । छायाँनाथ रारा नगरपालिका वडा नं.६ लिउडी गाउँमा पहिलो पटक गाडी पुगेपछि त्यहाँंका स्थानीय बासी खुसी भएका हुन । थप यता

पढाई खर्च : कुमाल परिवारलाई दियो नगरपालिकाले एक लाख

२०७८ माघ ७, शुक्रबार |  संवाददाता

मुगु : मुगुको छायानाथ रारा नगरपालिका–११ र्याङ्गचेकाटी गाउँकी सौमती कुमालको परिवारलाई छायाँनाथ रारा नगरपालिकाले एक लाख रकम सहयोग गरेको छ । एकै वर्षमा घरका तीन अभिभावक गुमाएसंगै सौमती कुमालको घरपरिवारमा आर्थिक संकट थप यता

भारतमा एकै दिन थपिए दुई लाख ८२ हजार संक्रमित

२०७८ माघ ५, बुधबार |  संवाददाता

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ८२ हजार ९७० जना संक्रमित थपिएका छन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितहरुको संख्यामा दिन प्रतिदिन बढ्दै गएको अधिकारीहरुले जनाएका छन्। भारतमा अहिलेसम्म कुल थप यता