हाम्रो रारा रैवार संवाददाता बैशाख २८ मुगु मुगु जिल्लाको एक मात्र अस्पताल जिल्ला अस्पतालमा मुुगुुमा औषधि अभाव,दक्ष जनशक्ति नहुदाँँ अस्पताल आफै थलिएको छ । १५ सैय्याको एक मात्र अस्पतालमा औषधीको अभाव र दक्ष प्राविधिक जनशक्ति थप यता
हाम्रो रारा रैवार संवाददाता बैशाख २३ मुगु मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका -२ च्यार्कु लेखमा शुक्रबार हिमपहिरोमा परी तीन जना बेपत्ता भएका छन्।बेपत्ता हुनेमा जुम्लाको पातारासी गाउँपालिका-२ तप्फिका ४२ वर्षीय तारा थप यता
स्वर्गकी उपमा पाएको नेपालको सबैभन्दा ठुलो ताल रारा पुुग्ने जो कोही पर्यटक रारा पुुग्ने बित्तिकै पहिलो मुुखराविन्दुबाट निस्किने शब्द हो, आहा ! रारा । रारा धर्तीमा भए पनि सबैले स्वर्गको टुुक्राका रूपमा वर्णन गर्ने गरेका छन । थप यता
हाम्रो रारा रैवार संवाददाता बैशाख २१ मुुगुु चर्चित नेपालको रियालिटी सो ‘द भ्वाइस अफ किड्स सिजन टु’की प्रतिस्पर्धी नेहारिका खड्का जिताऔं अभियान मुुगुुमा सुुरु भएको छ । झापा बिर्तामोड नगरपालिका–३ चारपाने घर भएकी नेहारीका थप यता
हाम्रो रारा रैवार संवाददाता बैशाख १९ मुुगुु नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वत्रन्त बिद्यार्थी युुनियन मुुगुको आयोजनमा रारा बुहुुमुखि क्याम्पस नाउरमा सोमबार फुलका विरुवा रोपेर वृक्षारोपण गरिएको छ । १३४ औ थप यता
रारा रैवार, बैशाख १५ मुगु कर्णाली प्रदेशको प्रमुुख पर्यटकिय केन्द्र रारातालमा निमार्ण हुने रारा पर्यटकिय पुर्वधार निर्माण आयोजनाको काम अलपत्र परेको छ । निमार्ण कम्पनिको जिम्मा लिईएको ठेक्का कम्पनिको लार्परवाहिले ३ बर्ष थप यता
बैशाख ११ मुग, जुम्ला–रारा अल्ट्रा म्याराथुन २०८० को उपाधि जुम्लाका दल बहादुर कुुवंरले जित्नुभएको छ । आज बिहान ७ बजे जुम्ला सदरमुकाम खलंगाबाट शुरु गरिएको ४९ किलोमिटरको म्याराथन दौड कुुवंरले चार घण्टा ५४ मिनेट १० सेकेण्डमा थप यता
मुुगुु,जुुम्ला फुटबल क्लबले प्रथम स्वर्गिय हेमराज भाम स्मृति कप फुटबलको उपाधि जितेको छ । शनिबार मुुगुुको सदरमुकाम गमगढी स्थित श्री महाकाली माध्यामिक बिद्यालयको खेलमैदानमा भएको फाइनल खेलमा घरेलुु टोली रेडपाण्डा युुर्थ थप यता
मुुगुु,हरेक बर्ष आफनो जन्म दिनको अवसरमा गरिब,दलित दिनदुुखिहरुलाई सहयोग गदै आउनुभएका छायाँनाथ रारा नगरपालिका १३ थार्प गाउँ निसासी तथा हाल स्पेनमा बसोबास गदै आउनुभएका समाजसेवि अक्कल बोहाराले यो बर्षपनि आफनो जन्मदिनको अवसरमा थप यता
मुुगुु, मुगुमा पहिलो पटक अदालती विवाह कोर्ट म्यारिज भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो । सोरु गाँउपालिका–७ सिपगाँउका थप यता