आज: २०७८ माघ ४, मंगलबार

अन्तर्राष्ट्रिय

भारतमा ओमिक्रोनः उत्तर प्रदेश र मध्य प्रदेशमा कर्फ्यू

२०७८ पौष ९, शुक्रबार |  संवाददाता

ओमिक्रोन संक्रमण बढेपछि उत्तर प्रदेशमा रातको समयमा कर्फ्यू घोषणा गरिएको छ । शुक्रबारदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको हो । यसको अतिरिक्त उत्तर प्रदेशमा थप प्रतिबन्धहरु घोषणा गरिएका छन् । जसअनुसार विवाह र थप यता

बंगलादेशस् फेरीमा आगो लाग्दा ३२ जनाको मृत्यु

२०७८ पौष ९, शुक्रबार |  संवाददाता

बंगलादेशमा एउटा फेरीमा आगो लाग्दा ३२ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार विहान आगो लागेको हो । दुर्घटनाग्रस्त फेरीमा ५०० जना यात्रु थिए । ‘तीन तले सो फेरी नदीकोको बीचमा थप यता

मलेसियामा बाढीबाट १७ को मृत्यु, ७० हजार विस्थापित

२०७८ पौष ७, बुधबार |  संवाददाता

मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ। उक्त बाढीमा परी ७० हजार जना विस्थापित भएका बताइएको छ। मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख गरिएको छ। मंगलबार यहाँ ९ जनाको ज्यान गएको थप यता

तञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका ११ खेलाडीलाई कोरोना

२०७८ पौष ५, सोमबार |  संवाददाता

ताञ्जानिया र ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका कम्तीमा पनि ११ जना खोलाडीलाई कोरोना पोजेटिभ भएको बताइएको छ । यहाँको २० वर्ष मुनिको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडी र पाँच जना कर्मचारी गरी १६ जना कोरोना भाइरस थप यता

वैदेशिक रोजगारी:देश धानेका युवालाई पाइलैपिच्छे सास्ती

२०७८ मंसिर २९, बुधबार |  संवाददाता

रारारैवार संवाददाता मंसिर २९ काठमाण्डौ  विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९०का कारण २ वर्षदेखि ठप्प जस्तै बनेको वैदेशिक रोजगारीमा यतिबेला चहलपहल देखिन थालेको छ। पहिलो र दोस्रो लहरको कोभिडको संकट कम थप यता

वेष्ट ह्यामसँग चेल्सी पराजित, नर्विचविरुद्ध आर्सनलको जीत

२०७७ अषाढ १८, बिहिबार |  संवाददाता

रारा रैवार संवाददाता असार १८ काड्माडौ इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी वेष्ट ह्याम युनाइटेडसँग ३–२ गोलले पराजित भएको छ। लण्डन स्टेडियममा भएको खेलमा चेल्सीले अग्रता जोगाउन नसक्दा हार ब्यहोर्न बाध्य भयो। विलियमले ४२ औं थप यता

जर्मनी फुटबल क्लबका थप दुई जनामा कोरोना संक्रमण पुष्टि

२०७७ जेष्ठ ९, शुक्रबार |  संवाददाता

जेष्ठ ९ मुगु जर्मनीको दोस्रो डिभिजनको फुटबल क्लब डाइनामो ड्रेसडेनका थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।डाइनामोले हिजो आफ्ना थप एक खेलाडी र एक कोचिङ स्टाफमा कोरोना पोजेटिभ देखिएको जनाएको छ । यसअघि डाइनामोका दुई थप यता

देशभर भारी वर्षा हुनसक्ने, सतर्क रहनआग्रह

२०७५ अषाढ १८, सोमबार |  संवाददाता

मुगु १८ असार रारा रैवारमुगु जलतथा मौसम पूर्वानुमानमहाशाखाले आज र भोलीपनिभारी वर्षा हुनसक्ने भएकाले सतर्क रहनआग्रह गरेको छ।महाशाखाकावरिष्ठ मौसमविदविभूतिपोखरेलले पूर्वको कोशीचतरा क्षेत्रमाभारी वर्षा भैरहेको र यो वर्षा थप यता

डाक्टर केसीको १५ औ सत्याग्रहको दोस्रो दिन हस्ताक्षर संकलन देखी कालो पट्टी बाधेर विरोध

२०७५ अषाढ १८, सोमबार |  संवाददाता

शुभाकर विश्वकर्मा, जुम्लाअसार १८ जुम्ला चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसीको अनशनको दोस्रो दिन आज पनि जारी रहेको छ । पहिले दिन प्रहरीको प्रक्राउ पछि प्रहरी कार्यालय मै अनसन शुरु गर्नु भएका केसीलाई थप यता

अभिभावक मेला सम्पन्न

२०७५ अषाढ १७, आईतबार |  संवाददाता

दान बहादुर बुढा ,१६असार कर्णाली प्रदेशमानै पहिले पटक मुगु जिल्लामा रहेको छायानाथ रारा नगर पालिकाको आयोजना र एक दर्जन संघ सस्थाको सआयोजनामा गरीएको एक दिने अभिभावक मेला सम्पनन भएको छ ।छायानाथ रारा नगरपालिका भित्र रहेका थप यता