आज: २०८२ बैशाख २८, आईतबार
ePaper

समाचार

‘नेपाल भ्रष्टाचार हुने ११७औं मुलुक’

२०७८ माघ ११, मंगलबार |  संवाददाता

काठमाडौं : नेपाल भ्रष्टाचार निवारण गफमा मात्र सीमित भएको छ । गत वर्षभन्दा यस वर्ष पनि भ्रष्टाचारको अवस्थामा नेपाल सुध्रिएको छैन । नेपाल भ्रष्टाचार हुने मुलुकको ११७औं स्थानमा छ । गत वर्ष पनि सोही स्थानमा नेपाल थियो । थप यता

भारतमा लगातार चौथो दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घट्यो

२०७८ माघ ११, मंगलबार |  संवाददाता

भारतमा लगातार चौथो दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटेको छ । हिजो भारतमा दुई लाख ५२ हजार आठ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो आइतवारको तुलनामा ५० हजारभन्दा धेरैले कमी भएको भारतको स्वास्थ्य थप यता

सुनको मूल्य बढ्यो‚ चाँदीको घट्यो

२०७८ माघ ११, मंगलबार |  संवाददाता

काठमाडौं : नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको सूचीअनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रूपैयाँ बढेको छ। अघिल्लो दिन थप यता

लिउडी पुग्यो गाडी,स्थानीय खुसी

२०७८ माघ १०, सोमबार |  संवाददाता

मोहन शाही, मुगु : छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलो पटक गाडी पुग्दा त्यहाँका स्थानियवासी खुशी भएका छन् । छायाँनाथ रारा नगरपालिका वडा नं.६ लिउडी गाउँमा पहिलो पटक गाडी पुगेपछि त्यहाँंका स्थानीय बासी खुसी भएका हुन । थप यता

पढाई खर्च : कुमाल परिवारलाई दियो नगरपालिकाले एक लाख

२०७८ माघ ७, शुक्रबार |  संवाददाता

मुगु : मुगुको छायानाथ रारा नगरपालिका–११ र्याङ्गचेकाटी गाउँकी सौमती कुमालको परिवारलाई छायाँनाथ रारा नगरपालिकाले एक लाख रकम सहयोग गरेको छ । एकै वर्षमा घरका तीन अभिभावक गुमाएसंगै सौमती कुमालको घरपरिवारमा आर्थिक संकट थप यता

भारतमा एकै दिन थपिए दुई लाख ८२ हजार संक्रमित

२०७८ माघ ५, बुधबार |  संवाददाता

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ८२ हजार ९७० जना संक्रमित थपिएका छन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितहरुको संख्यामा दिन प्रतिदिन बढ्दै गएको अधिकारीहरुले जनाएका छन्। भारतमा अहिलेसम्म कुल थप यता

कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सार्ने तयारी

२०७८ माघ ५, बुधबार |  संवाददाता

काठमाडौं : नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन सर्ने भएको छ। कोरोना संक्रमण बढीरहेकाले अधिवेशन हुन बाँकी १६ जिल्लाका अधिवेशन सार्ने तयारी भइरहेको निर्वाचन समितिका संयोजक गोपाल कृष्ण घिमिरेले  जानकारी दिए। मधेश प्रदेशका थप यता

कांग्रेस महामन्त्री शर्मालाई कोरोना संक्रमण

२०७८ माघ ५, बुधबार |  संवाददाता

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। आठ महिनापछि फेरि सपरिवार संक्रमित भएको उनले फेसबुकमार्फत जानकारी दिएका छन्। शर्माले बुधबार कोरोनाको लक्षण देखिएपछि ललितपुरको मेडिसिटी थप यता

नेकपा एमाले मुगुको अध्यक्षमा मल्ल निर्विरोध

२०७८ माघ ५, बुधबार |  संवाददाता

मुगु : नेकपा ( एमाले ) मुगुको आठौं जिल्ला अधिवेशनले जीतबहादुर मल्ललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । यसैगरी उपाध्यक्षमा कर्णबहादुर मल्ल, सचिवमा डबलबहादुर रोकाया, उपसचिवमा नरेन्द्रबहादुर रोकाया र कार्माछिरिङ तामाङ थप यता

सुर्खेतका बाढीपीडितका लागि १२ करोड रूपैयाँ निकासा

२०७८ माघ ५, बुधबार |  संवाददाता

सुर्खेत : कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि १२ करोड रूपैयाँ निकासा गरेको छ। २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका लागि उक्त रकम थप यता