आज: २०८१ बैशाख १७, सोमबार
ePaper
होमपेज /  Breaking News

रारामा यूवा भेला हुर्ने

  • रारा रैबार
  • २०७४ फागुन १४, सोमबार मा प्रकाशित
  • ४६५ पटक पढिएको
  • दान बहादुर बुढा,
    फाल्गुन १३ गते
    प्रकृतिको उपहार मानियको प्रदेश नम्बर ६ को पर्यटकिय गन्तब्या मानियको मुट्टु  रारामा यूवा भेला हुदै छ ।
    (यूवालाई पर्यटन पूर्वधारमा अग्रसर गराईर्ने कर्णाली अञ्चलको भौतिक सास्कृतिक बिविधतालाई उजागार गरौं ) भन्र्ने मुल नाराका साथ यही फाल्गुन ,१७,१८ र १९ गर्ते रारा तालको हुटुमा न्यू रारा पर्यटन बिकास केन्द्र मुगुको आयोजक र लियो डिष्टीक काउन्सील ३२५बि टुको नेपालको संयूक्त आर्थिक सहयोगमा रारामा यूवाहरुको भेला हुदौछ  ।
    कर्णाली अञ्चलमा रहेका पर्यटकीय पूवधारहरुको बिकासमा यूवाहरुलाई अगसर गरी बेराजगार बाट मूक्त गर्ने अञ्चल भित्र रहेको सास्कृतिक कालाहरुको संरक्षण गर्ने आन्तरीक तथा वाहीर्य पर्यटनहरुलाई कर्णाली अञ्चल भित्र भित्रेउर्ने रारा ,चङ्गखेली हिमाल,लगाएत जिल्लामा रहेका बन्यजन्तु , पन्छी,जडीबुटी, धामीक मठमन्दीर स्थानिय भेसभुसा,स्थानिय रैथानिक अन्नबाली ,कर्णाली अञ्चललाई नेपालकै पर्यटकीय गन्तब्या बनाई गरीबि बेरोजगार बाट मुक्तीलिई ,शिक्षीत कर्णाली अञ्चल बारी बनाउर्ने उद्श्यले रारामा यूवा भेला गराईएको  न्यू रारा पर्यटन बिकास केन्द्र अध्क्षय हरीकृष्ण बहादुर रावलले बताएका छन  ।
    रावलका अनुसार लियो डिष्टीक काउन्सील ३२५बि टुको नेपालका सदस्यहरु र जिल्लामा रहेका स्थानिय जनप्रतिनिधिहरु बिच रारा तालको संरक्षण तथा प्रवर्धन मुगु जिल्लामा रेका धार्मिक तथा पर्यटकीय क्षेत्र,स्थानिय सास्कृतीक ,कला कल्चरहरुको संरक्षेण तथा पहिचान बारे अन्तरक्रिया कार्याक्रम समेत गरीने बताएका छन ।
    तिन दिर्ने यूवा मेलामा लियो डिष्टीक काउन्सील ३२५बि टुको नेपाल बाट ८० जना सहभागी हुर्ने र जिल्लाका स्थानिय तहका प्रतिनिधी सरोकार वाला निकायहरुको सहभागीता रहने स्थानिय सास्कृतिकका मनोरन्जनात्मक कार्याक्रम समेत रहर्ने न्यू रारा पर्यटन बिकास केन्द्र मुगुका सचिव कुष्ण बहादुर बि.कले फाल्गुन १३ गर्ते मुगु जिललाको सदरमुकाम गमगढीमा एक पत्राकार सम्मेलन गरी जानकारी गराएका छन ।बि.कका अनुसार रारामा  बिभिन्न जिल्लाका २ सय भन्दा बढी यूवाहरु भेला हुर्ने समेत बताएका छन ।

    प्रतिक्रिया दिनुहोस