आज: २०८२ अषाढ २२, आईतबार
ePaper

Breaking News

कक्षा १ देखि ११ सम्म एउटै मूल्याङ्कन विधि, पास हुन न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनु पर्ने

२०७८ पौष १२, सोमबार |  संवाददाता

काठमाण्डौ :  कक्षा १ देखि १२ सम्म अब एउटै मूल्याङ्कन विधि लागू हुने भएको छ । सबै विषयमा अब न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गर्ने विद्यार्थीले मात्रै माथिल्लो कक्षामा पढ्न पाउने भएका छन् । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको थप यता

नेपाली महिला भलिबल टोली फाइनलमा

२०७८ पौष ११, आईतबार |  संवाददाता

काठमाडौं : नेपाली महिला भलिबल टोलीले आइतबार उज्वेकिस्तानलाई ३–० को सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपको फाइनलमा स्थान बनाएको छ । बंगलादेशको ढाकास्थित शाहीद सोह्रावर्दी नेसनल इन्डोर थप यता

चन्द्रे कामी र सुन्तली मल्ल पक्षबीच सहमति : उमेर पुगेपछि राजीखुसी विवाह गर्न सक्ने

२०७८ पौष ११, आईतबार |  संवाददाता

मुगु : हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर नात्ताका १९ वर्षीय चन्द्रे कामी र मुगुको सोरु गाउँपालिका–४, लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्ल पक्षबीच सहमति भएको छ । विवाह गर्न कानुनी रूपमा उमेर नपुगुन्जेलसम्म आ–आफ्नो घरमा थप यता

कर्णालीमा पहिलो पटक १७ वर्षीया छोरीले दिइन् बुवालाई दागवत्ती

२०७८ पौष ११, आईतबार |  संवाददाता

राजेश्वर मल्ल, मुगु : कर्णालीमा  पहिलो पटक छोरीले बुवाको दाहसंस्कार गरेकी छन् । छायाँनाथ रारा नगरपालिका वडा नं ५ स्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन मुगुमा कार्यालय सहयोगिका रुपमा काम गर्दे आएका वर्ष ४९ का ज्ञानबहादुर बुढाकी १७ थप यता

आइतबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ

२०७८ पौष ११, आईतबार |  संवाददाता

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७४ पैसा र बिक्री दर १२० रुपैयाँ ३४ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको थप यता

प्रचण्डले गरे ओलीलाई महाधिवेशनमा निम्तो

२०७८ पौष ११, आईतबार |  संवाददाता

काठमाडौं : नेकपा  ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ( नेकपा एमाले ) का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको महाधिवेशनमा अतिथिका रूपमा निमन्त्रणा गरेका छन् । प्रचण्डले आज बिहान टेलिफोन गरी ओलीलाई आठौँ थप यता

प्रधानमन्त्री देउवा पुस अन्तिम साता भारत भ्रमणमा जाने

२०७८ पौष ९, शुक्रबार |  संवाददाता

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्र लेखेर आमन्त्रण गरेपछि देउवा भारत भ्रमणमा जान लागेका हुन् । गुरारात फेष्टिभलमा सहभागी हुनका थप यता

भारतमा ओमिक्रोनः उत्तर प्रदेश र मध्य प्रदेशमा कर्फ्यू

२०७८ पौष ९, शुक्रबार |  संवाददाता

ओमिक्रोन संक्रमण बढेपछि उत्तर प्रदेशमा रातको समयमा कर्फ्यू घोषणा गरिएको छ । शुक्रबारदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको हो । यसको अतिरिक्त उत्तर प्रदेशमा थप प्रतिबन्धहरु घोषणा गरिएका छन् । जसअनुसार विवाह र थप यता

एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप :नेपालको लगातार दोस्रो जित

२०७८ पौष ९, शुक्रबार |  संवाददाता

काठमाण्डौ : नेपाली महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्स कपमा लगातार दोस्रो जित निकाल्नेक्रममा शुक्रबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको छ । बंगलादेशका ढाकास्थित शाहीद सोह्रवर्दी थप यता

बंगलादेशस् फेरीमा आगो लाग्दा ३२ जनाको मृत्यु

२०७८ पौष ९, शुक्रबार |  संवाददाता

बंगलादेशमा एउटा फेरीमा आगो लाग्दा ३२ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार विहान आगो लागेको हो । दुर्घटनाग्रस्त फेरीमा ५०० जना यात्रु थिए । ‘तीन तले सो फेरी नदीकोको बीचमा थप यता