आज: २०८२ अषाढ २५, बुधबार
ePaper

Breaking News

भारतीय प्रधानमन्त्री मोदिको पुल्ता दहन

२०७६ कार्तिक २२, शुक्रबार |  संवाददाता

रारा रैवार सम्वाददाता कार्तिक २२ मुगुभारत सरकारले एक पक्षिय रुपमा ल्याएको राजनैतिक नक्शामा नेपालको कालापानी र लिपुलेख ओघटेको विरोधमा मुगु सदरमुकाम गमगढीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुल्ता दहन गरीएको छ । मुगु थप यता

सिमा मिचिएको भन्दै मुगुमा पनी विरोध प्रर्दशन

२०७६ कार्तिक २१, बिहिबार |  संवाददाता

हरिलाल नेपाली कार्तिक २१ मुगुभारत सरकारले एक पक्षिय रुपमा ल्याएको राजनैतिक नक्शामा नेपालको कालापानी र लिपुलेख ओघटेको विरोधमा आज यहाँ प्रर्दशन गरिएको छ ।मुगु जिल्ला स्थित रारा क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको थप यता

बालविवाह न्युनिरकण अभियानमा पुरोहितको पनी साथ

२०७६ कार्तिक २०, बुधबार |  संवाददाता

नन्द बहादुर  रोकायाकार्तिक २० मुगु कर्णाली प्रदेशमा बालविवाह,बहुविवाह लगायत समाजिक कु सस्कार चुनौतिको बिषय भएकाले प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीले पछल्लिो समय बिभिन्न सचेतनाका कार्यक्रम गदै आएको छ । थप यता

फजुर्ल खर्चको बचतले दलित बस्तीमा सहयोग

२०७६ कार्तिक १७, आईतबार |  संवाददाता

नन्द बहादुर रोकायाकार्तिक १७ मुगु मुगुः काड्माडौ नार्गजुन नगरपालीका १० साविकको स्युटारचारका शिव प्रसाद पन्तलगायतको टोलीले फजुर्ल खर्चको बचतले मुगु जिल्लाको एक दलित बस्तीमा बिभिन्न सामाग्री सहयोग गरेका छन । वैदेशिक थप यता

मिनि रारा गोल्डकप फुटबलको उपाधि भामवाडा लाई

२०७६ कार्तिक १०, आईतबार |  संवाददाता

नन्द बहादुर रोकाया   कार्तिक १० मुगुबिजयादशमी तथा शुभदिवाली २०७६ को शुभ अबसरमा श्रीनगर युवाद्धारा आयोजित मिनिरारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भामवाडा फुटबल क्लबले जितेको छ ।आईतबार भएको अन्तिम चरणको थप यता

बिश्व पर्यटन दिबसको अबसमा गमगढीमा सरसफाई

२०७६ आश्विन १०, शुक्रबार |  संवाददाता

रारा रैवार संवाददाता असोज १० मुगु  मुगुमा ४० औ बिश्व पर्यटन दिबसको अबसरमा धार्मिक स्थल तथा बजार सरसफाई गरिएको छ । नेपाल युवा परिषद जिल्ला शाखा मुगुको आयोजनामा र युवाहरुको सहभागतीता  बिश्व पर्यटन दिबसको अबसरमा मुगुमा थप यता

११ जना दलित विपन्न लाई लाभा सेट बितरण

२०७६ भाद्र २६, बिहिबार |  संवाददाता

रारा रैवार सम्वाददाता  भदौ २६ मुगु मुगु   छायानाथ रारा नगरपालिका  बडा ४का  अध्यक्ष बिष्णु कुमार भामले ११ वटा दलित ,विपन्न घरपरिवारलाई लाभा भिजोल मोबाइल वितरण गरेका छन । छायांनाथ रारा नगरपालिका वडा न,८ सिगाडि गाउँका थप यता

खारेजी भएको रेडियो रारा अवैध रुपमा सञ्चालनमा

२०७६ भाद्र १७, मंगलबार |  संवाददाता

नन्द बहादुर रोकायाभदौ १७ मुगु मुगु जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो रारा १०७.० मेगाहर्ज खारेजी भएको भएपनी मनपरी रुपमा सञ्चालन भएको छ । आर्थिक बर्ष २०७१÷०७२ सम्म रेडियोको नविकरण भएको भएपनी त्यस यताका तिन बर्ष रेडियो थप यता

नेत्र ज्योति सघं कर्णाली प्रदेशको सभापतीमा मल्ल

२०७६ भाद्र १२, बिहिबार |  संवाददाता

रारा रैवार सम्वाददाता भदौ १२ मुगुमुगुः कर्णाली प्रदेशको सुर्खेतमा जारी नेपाल नेत्र ज्योति संघको पहिलो अधिबेशन बाट मुगु नेत्र ज्योति संघका अध्यक्ष तिलक बहादुर मल्ल कर्णाली प्रदेश नेत्र ज्योति संघको सभापतीमा निबिरोध थप यता

विद्यालय तह देखी विश्व विद्यालय सम्म दिव्य ज्ञान र भौतिक ज्ञान सहितको शिक्षा आबश्यक

२०७६ भाद्र १, आईतबार |  संवाददाता

विश्वमा सबैभन्दा बढी अध्ययन हुने किताव श्रीमद्भागवतगिता हो । संसारकै पुरानो पुस्तक पाणीनी हो । संसारको उत्कृष्ट किताव महाभारत हो । यसैको सेरोफेरोमा रहेर विश्वमा आ–आफ्नै भाषामा माहाकाव्य, खण्डकाव्य, उपन्यास, गजल, मुक्तकहरु थप यता